बलिउड अभिनेत्रीहरुको प्रेम जालमा परेका यी क्रिकेट खेलाडीहरु

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् । उनीहरुको रोमान्सका कारण धेरै मसालेदार समाचार पनि बेला बेलामा आइनैरहन्छन् ।

 

भारतमा क्रिक्रेट, बलिउडमा ठुलो धनराशी लगानी हुनेगर्छ । त्यही भएर पनि अभिनेत्रीहरु क्रिक्रेटरसँग लवअफयेर गर्न रुचाउँने फिल्म विश्लेषकहरु बताउँछन् ।


१. जाहिर खान र इशा सर्वानी


भारतीय राष्ट्रिय टिमका खेलाडी जाहिर खान र बलिउडी अभिनेत्री इशा सर्वानीको ८ वर्षसम्म प्रेम सम्बन्धमा रहे । उनीहरुको सम्बन्ध पछि त्यसै टुट्यो । हल्लाको कुरा पत्याउने हो भने लामो दुरीका कारण उनीहरुको प्रम सम्बन्ध टुटेको थियो ।


२. युवराज सिंह र किम शर्मा


यो जोडीको रोमान्स करिब ४ वर्षसम्म चल्यो । बि–टाउनमा उनीहरुको चर्चाले ठुलो स्थान पाएको थियो । सन् २००७ मा उनीहरु अलग्गिए । युवराजकी आमाले किमलाई मन नपराएपछि उनीहरुको सम्बन्ध टुटेको हो ।


३. बिराट कोहली र अनुष्का शर्मा


सन् २०१४ र २०१५ मा सबैभन्दा बढी चर्चा रह्यो यो जोडीको । कहिले रोमान्सका कारण, कहिले ब्रेकअपका कारण त कहिले प्याचअपका कारण । सन् २०१३ मा एउटा सानो व्यापारिक कार्यक्रममा उनीहरु भेट भएका थिए । त्यसपछि उनीहरुको प्रेम कथा सूरु भयो । हाल उनीहरुको विवाहको चर्चा भइरहेको छ ।


४. उसमान अफजल र अमृता अरोरा


चार वर्षसम्म अफयेर चलेको यो जोडीको पनि ब्रेकअप नै भयो । युकेमा बस्दै आइरहेका क्रिक्रेटरलाई धोका दिदै व्यापारी सकिल लडाकसँग अमृताले विवाह गरिन् । लडाकसँग ६ महिनाको अफेयर चलेपछि उनले विवाह गरेकी थिइन् ।


५. शर्मिला टेगोर र मन्सुर अली खान पटाउँदी


बलिउडको पुरानो तर चर्चीत लब स्टोरी रह्यो शर्मिला र मन्सुरको । बेंगली केटी तथा मुस्लिम केटा रहेका यी दुईको जोडी आज सम्म चर्चा हुने गर्छ । राज परिवारको सम्बन्धमा आएकी शर्मिलालाई अन्तत मन्सुरले विवाह नै गरे । शाही घरनाभन्दा पनि उनीहरुको प्रेम उच्च रह्यो ।


६. रवि शास्त्री र अमृता सिंह


रवि शास्त्रीलाई नचिन्ने कमै होलान् । अमृतालाई जब देखे उनी पहिलो भेटमै मायामा परे । तर उनीहरुको प्रेमको सूरुवात सुखद भएपनि अन्त्य दुखद नै रह्यो । केही वर्ष अफयेर चल्यो तर अन्तत उनीहरु अलग्गिए ।


७. ब्रिट लिइ र प्रिति जिन्डा


ब्रिट र प्रितिको लवस्टोरीबारे खुलेर कसैले पनि चर्चा गरेनन् । तर उनीहरु धेरैपटक सँगै देखिए । उनीहरु एकअर्कालाई डेटिङ गरेको खबर बाहिर आइरहँदा ब्रिटले भने लाना एन्डरसँग विवाह गरे ।


८. हर्वजन सिंह र गीता वर्षा


हर्वजन र गीता एकअर्काको बारेमा कुरा पनि गर्न चाहानन् । तर उनीहरु एकअर्कालाई डेटिङ गरेको भन्ने तथ्य टिवइटरले प्रस्ट पारेको थियो । उनीहरु अझै पनि प्रेम सम्बन्धमा रहेको बताइन्छ । गीताले एक कार्यक्रममा भज्जीको भुमिका आफ्नो लाइफमा ठुलो रहेको बताएका छन् ।


९. युवराज सिंह र दिपिका पादुकोण


सन् २००८ मा दिपिका र युवराजबिच अफेयर भएको चर्चा चुलिएको थियो । तर धेरै ठाउँमा उनीहरुलाई भेटिए पनि उनीहरुले अफयेरबारे जानकारी भने गराउन चाहेनन् ।


१०. अनुष्का शर्मा र सुरेश रैना


बिराट कोहलीकी अनुष्का शर्मा कुनै समय सुरेश रैनासँग डेटिङमा रहेको सुन्दा अचम्म लाग्ला । उनीहरुलाई धेरैपटक रेष्टुरेन्टमा स्पट गरिएको थियो । उनीहरुको सम्बन्ध टुट्न धेरै समय लागेन । पछि रैनाले प्रेमको लागि आफुसँग समय नभएको भन्दै सम्बन्ध तोडेको बताएका थिए ।

 



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 8 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 19 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 20 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ