मानव मस्तिष्कबारे यी अजब गजब कुराहरू तपार्इलार्इ थाहा नहुनसक्छ

एजेन्सी । पुरा शरीरको दुई प्रतिशत मात्रै तौल भएको मस्तिष्कले शरीर सञ्चालन गर्न चाहिने शक्तिको २० प्रतिशत शक्ति खपत गर्छ ।

 

मस्तिष्कमा हुने स्नायु कोशिकाको संख्या करीव १सय विलियन छ । जुन संसारको जनसंख्या भन्दा करीब १५ गुणा बढी हो ।

 

 मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ ( बोसो ) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ ।

 

गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको बृद्धिदर २ लाख ५० हजार प्रति मिनेटका दरले हुन्छ ।

 

मस्तिष्कले काम गर्दा चाहिने शक्तिले करीब २५ वाटको एउटा बल्ब बाल्न काफी हुन्छ ।

 

हरेक मानव मस्तिष्कमा हरेक दिन करीब ७० हजार विचार खेल्छन् ।

 

सन् २०१५ सम्मकै सबैभन्दा उत्कृष्ट सुपर कम्प्युटरले पनि मस्तिष्कले एक सेकेण्डमा गर्ने कामलाई करीब चालिस मिनेट लगाएको बैज्ञानिकहरु बताउछन् ।

 

हरेक चोटी कुनै नयाँ मेमोरी बन्दा स्नायु कोशिकाबीच नयाँ सम्वन्ध बनेको हुन्छ । र यसले हरेक चोटी मस्तिष्कको संरचना परिवर्तन गरिदिन्छ ।

 

 मस्तिष्कको विकास करीब ५० बर्षको उमेरसम्म हुनेगर्छ ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।