भुतका कारण सरकारी निवाश छाडे ब्राजिलका राष्ट्रपतिले

तस्विरहरू सबै डेलीमेलबाट लिइएका हुन्

एजेन्सी । ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ३३ वर्षीया पत्नी मार्सेला सरकारी निवासबाट सरेका छन् ।


उनीहरु उक्त निवासबाट अर्को निवाशमा सर्नुको कारण निकै अचम्मको छ ।

 

उनीहरु भूत प्रतको डरका कारण सो निवास छाडेका हुन् । राष्ट्रपति टिमरले अल्भोरादा प्यालेस आफैंमा डरलाग्दो रहेको बताउँदै अर्को ठाउँमा स्थानान्तरण गरेका हुन् । 


भवनबाट सर्ने क्रममा उनले भनेका छन्, ‘मैले यहाँ केही अनौठो महसुस गरेको छ । पहिलो रातदेखि नै म यहाँ राम्रोसँग निदाउन सकिन । यहाँ नकरात्मक उर्जा सक्रिय छ ’ बेलायती संचार संस्था डेलीमेलले जनाएको छ । 

भूत रहेकाे भनिएकाे राष्ट्रपति भवन ।

 

सो भवनमा राष्ट्रपति टिमरले मात्र होइन, उनकी पत्निले पनि उस्तै अनुभव गरेको बताएकी छिन् ।


उक्त भवनमा भूत रहेको भन्दै भुत लखेट्ने कप्रयास पनि नगरिएको होइन, तर त्यसबाट पनि समस्या समाधान नभएपछि राष्ट्रपतिले उक्त निवाश छाडेका हुन् ।

 

टिमर दम्पत्ति सोही भवन नजिकै रहेको जाबुरु प्यालेसमा सरेका छन् ।

 

आर्किटेक्ट ओस्कार निमेयरले डिजाइन गरेको भूत रहेको भनिएको अल्भोरादा प्यालेसमा एउटा स्वीमिङ पुल, फुटबल मैदान, गिर्जाघर, स्वास्थ्य केन्द्र र खुला चौर छन् ।



    Your Comment

    थप समाचार

    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    • 7 minutes ago
    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    • 32 minutes ago
    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    • 1 hour ago
    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

    जीवनशैली

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।