ब्रेक्जिटको प्रक्रिया मार्च २९ मा सुरु हुंदै, २ वर्षमा टुंगिने अपेक्षा

  • सोमबार, ७ चैत, २०७३
  • 5 months ago
  • युके

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले यहि मार्च २९ मा युरोपेली संघलाई एक पत्र पठाएर बेलायतको बहिर्गमनबारे जानकारी गराउने भएकी छिन् ।


प्रधानमन्त्रीले आर्टिकल ५० को कार्यान्वय सुरु गर्दै सो पत्र पठाएपछि ब्रेक्जिटको प्रक्रिया सुरु हुनेछ ।


प्रधानमन्त्री मेले युरोपेली संघलाई औपचारिक रुपमै पत्र पठाएर बेलाय संघबाट अलग हुने जानकारी गराउन लगोकी हुन् । सोहि पत्रपछि बेलायत संघबाट बाहिरिदाका शर्तहरु र भविष्यमा बेलायत र संघबीच रहने समबनधबारेका नेगोसिएसन हरु सुरु हुनेछन् ।

 

ब्रेक्जिटको प्रक्रिया सुरु भएपछि दुई वर्ष लाग्नेछ । यसअर्थमा सामान्य अवस्थामा सन् २०१९ को मार्च महिनासम्म यो प्रक्रिया टुंगिने  अपेक्षा छ ।

 

गतसाता मात्रै बेलायती संसदले प्रक्रिया अघि बढाउनेबाटो खुला गरिदिएको थियो ।

 

यसैबीच युरोपेली संघले पनि बेलायतको पत्रको प्रतिक्षा गरिरहेको बताएर नेगोसिएसनका लागि आफु तयार रहेको संकेत गरेको छ ।

 

९ महिनाअघि समपन्न जनमत संग्रहमा बेलायती जनताले युरोपेली संघबाट अलग हुने निर्णय गरेका थिए ।



    Your Comment

    थप समाचार

    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    • 11 minutes ago
    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    • 36 minutes ago
    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    • 1 hour ago
    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

    जीवनशैली

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।