युरोपियन युनियनबाट बाहिरिंदै बेलायत

लन्डन, चैत्र ८ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियनबाट बेलायतको बहिर्गमनबारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छन् ।

 

मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन युनियनबाट बोलायत बाहिरिने जानकारी दिनेछिन् ।

 

उनको पत्रमा युरोपियन युनियनबाट बाहिरिनेबारेको बिषयवस्तु हुने र बेलायतको बहिर्गमनपछि युरोपियन युनियनसँगको भावी सम्बन्धका बारेको व्यहोरा हुने बताइएको छ ।



Your Comment

Loading...

भिडियो


Related Post

४३ वर्षपछि युरोपियन युनियनसँग बेलायतको ‘सम्बन्ध विच्छेद’, अलग हुनुपर्ने पक्षमा ५१.९ प्रतिशत मत

  • 9 months ago
 ४३ वर्षपछि युरोपियन युनियनसँग बेलायतको ‘सम्बन्ध विच्छेद’, अलग हुनुपर्ने पक्षमा ५१.९ प्रतिशत मत

लण्डन—४३ वर्षपछि बेलायतले युरोपियन युनियनबाट अलग हुने पक्षमा मतदान गरेको छ । बिहीबार युरोपियन युनियनबाट ‘रहने वा अलग हुने’ भन्ने विषयमा बेलायतमा जनमतसंग्रह भएको थियो ।

बेलायतमा युरोपियन युनियनमा नरहने लगभग पक्का

  • 9 months ago
बेलायतमा युरोपियन युनियनमा नरहने लगभग पक्का

लण्डन—बेलायत युरोयिन युनियनबाट अलग हुने लगभग पक्का भएको छ । बीबीसीको पूर्वानुमानअनुसार बेलायतले युरोपियन युनियनबाट अलग हुनेको पक्षमा मतदान गरेको छ । अहिलेसम्म ३८२ मा ३०९ क्षेत्रको नतिजा घो

इयुबारे बेलायती जनमत संग्रह : नेपालीलाई के फाइदा ?

  • 10 months ago
इयुबारे बेलायती जनमत संग्रह : नेपालीलाई के फाइदा ?

लण्डन—आर्थिक मन्दीको चक्रबाट तंग्रिदै गरेको बेलायतमा अहिले युरोपियन युनियन (ईयु)भित्रै रहने वा नरहने भन्ने बहस चलिरहेको छ । बेलायतको संस्थापन सम्वद्ध पार्टीहरुसहित अधिकांश अर्थविद्, प्राध्यापक र

hamropatro


नेपाल

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

 

सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।