दैनिक अलग अलग ब्रान्डको रक्सी पिउने ३३ कराेड मुल्यकाे अनौठो राँगो !

मुम्बई । आफ्नो मुल्यको कारणले सधैं चर्चामा रहने हरियाणाको केथल जिल्लाको मुर्रा नश्लको राँगो सुल्तानलाई आजकाल रक्सीको लत लागेको छ ।

 


सुल्तान हप्तामा छ दिन बेलुका खाना खान भन्दा पहिले मदिरा पिउँछ त्यो पनि अलग अलग ब्रान्डको । तपाईलाई थाहा भएर आश्चर्य हुन सक्छ मंगलबारको दिनमा भने सुल्तान मदिरा पिँउदैन ।

 

सुल्तानको उमेर ७ वर्ष १० महिना रहेको छ । आज भन्दा पाँच वर्ष पहिले नरेशले उसलाई रोतकबाट २ लाख ४० हजार रुपैंयामा किनेका थिए ।


एक विदेशीले केही समय अघि नै सुल्तानकाे मुल्य २१ करोड भारतीय रुपैंया लगाएका थिए । विहानको नास्तामा सुल्तान देशी घिउको मलीदा र दुध पिँउछ ।

 

सुल्तान सोमबार ब्ल्याक डग, बुधवार १०० पाइपर बिहीबार ब्यालेन्टाइन, शुक्रवार ब्ल्याक लेवल, शनिवार शिवास रिगल र आइतबार टिचर्स व्ह्स्किी पिँउछ ।


केथलको बुढाखेडा गाँउमा बस्ने सुल्तानका मालिक नरेशले बताए कि उनी विर्य बढाउनको लागि सुल्तानलाई मदिरा पिलाँउछन् । यो औषधी झैं दिइन्छ ।


सुल्तानले वर्षभरिमा ३० हजार सिमेनको डोज दिन्छ जुन ३०० रुपैंया प्रति डोज बिक्छ र यो हिसाबले उसले वर्षभरिमा ९० लाख रुपैंया कमाउँछ ।


सुल्तान सन् २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगितामा झज्जर, कर्नाल र हिसारमा राष्ट्रिय विजेता पनि भैसकेको छ ।


राजस्थानको पुस्कर मेलामा एक पशुप्रेमीले सुल्तानलाई २१ करोड भारुमा दिने प्रस्ताव गरेका थिए तर नरेशले सुल्तान आफ्नो छोरो जस्तै भएकाले पैसाको लागि नबेच्ने बताएका थिए ।



Your Comment

Loading...

भिडियो


Related Post

भूकम्प पीडितलाई राँगो र बोका ! अाशामात्रै भयाे

  • 9 months ago
भूकम्प पीडितलाई राँगो र बोका ! अाशामात्रै भयाे

भक्तपुर । भूकम्पपीडित राहत कोष पुनःस्थापना कार्यक्रममार्फत भूकम्पले पशु मरेका पीडितका लागि उन्नत जातको राँगो र बोका वितरण गर्ने कार्यक्रम रोकिएको छ ।समय अभावका कारण देख

एउटा राँगो पालेरै वार्षिक साढे तीन लाख कमाइ

  • 2 months ago
एउटा राँगो पालेरै वार्षिक साढे तीन लाख कमाइ

तेह्रथुम, फागुन ५ । भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् ।

रक्सीको ह्याङओभरबाट मुक्त हुन यस्ता उपायहरु अपनाउनुहोस्

  • 2 weeks ago
रक्सीको ह्याङओभरबाट मुक्त हुन यस्ता उपायहरु अपनाउनुहोस्

नयाँ वर्षको माहौल छ र धेरै मानिसहरुले उत्सवको बेलामा रमाइलोको लागि रक्सी पिउने गर्ने गर्छन । पार्टीहरुमा धेरै रक्सी पिउनतिर यसको असरको बारेमा सोच्दैनन् । मदिरा पिउनाले हाम्रो स्वास्थमा असर पुर्याउछ भन

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।