सिए नेविसंघ भारतद्वारा पतंजली अाैधाेगिक क्षेत्रकाे अवलाेकन

नयाँदिल्ली । सिए नेविसंघ भारतले दुई दिने औधोगिक भ्रमण सम्पन्न गरेको छ । गत ७ र ८ तारिखका दिन सम्पन्न उक्त भ्रमणमा भारतका विभिन्न स्थानमा अध्ययनरत चार्टर्ड एकाउन्टेन (सिए) अध्ययनरत विद्यार्थी र भारतमै कार्यरत चार्टर एकाउन्टेन (सिए)हरुको उपस्थिती रहेको थियो ।

 

भारतको राजधानी नयाँदिल्लीबाट करिब २ सय ५० किलोमिटर टाढा हरिद्धार स्थित पतन्जली औधोगिक प्रतिष्ठान लगायतकाे भ्रमण गरिएको सिए नेविसंघ भारतले जनाएको छ ।

 

औधोगिक क्षेत्रसम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ उक्त भ्रमण गरिएको सिए नेविसंघ भारतका उपाध्यक्ष विज्ञान मरासिनीले जानकारी दिएका छन् ।

 

पछिल्लो समय भारतमा उदीयमान औधोगिक प्रतिष्ठानका रुपमा विकास भइरहेको पतंजली औधोगिक क्षेत्रको भ्रमणबाट औधोगिक क्रान्तिका बारेमा विद्यार्थीहरुले जानकारी लिन सफल भएको सिए नेविसंघ भारतका सभापति गिरु न्यौपानेले बताए ।

 

उक्त टोलीले पहिलो दिन पतंजली औधोगिक क्षेत्रको भ्रमण गर्नुका साथै दोस्रो दिन हरिद्धारस्थित विभिन्न धार्मिक स्थलहरुको अवलोकन गरेको थियो ।


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    आइसिटी स्टार्टअप अवार्ड २०१६ आयोजना हुँदै, अनलाइनबाटै मनोनयन दर्ता गर्न सकिने

    • 9 months ago
    आइसिटी स्टार्टअप अवार्ड २०१६ आयोजना हुँदै, अनलाइनबाटै मनोनयन दर्ता गर्न सकिने

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रकाे अग्रणी म्यागेजिन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ ।

    विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

    • 3 days ago
    विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

    नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना छ तर, पनि विविध समस्याहरूकाे कारणले यस क्षेत्रमा धेरै विकास हुन् सकेकाे छैन् । यसै सिलसिलामा समयसम्म विदेश बसेर नेपालमै केही गर्न सकिन्छ भन्ने लागेर नेपालमै फर्क

    नदी नियन्त्रणका लागि भारतद्वारा साढे छत्तिस करोड सहयोग

    • 11 months ago
    नदी नियन्त्रणका लागि भारतद्वारा साढे छत्तिस करोड सहयोग

    काठमाडौँ-नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई रु ३६ करोड ६२ लाख अनुदान सहयोग गर्ने भएको छ । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई नेपालका

    hamropatro

    नेपाल

    आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

    आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

    काठमाडौँ, चैत्र १० । नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरुले आफ्ना आवाज सुन्न प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

     

    सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको संसदीय दलको बैठकमा नेताहरुले प्रधानमन्त्री दाहालसँग यस्तो आग्रह गरेका हुन् । बैठकमा नेताहरुले लामो समयपछि मात्रै संसदीय दलको बैठक आह्वान गरिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए ।

    जीवनशैली

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

    विचित्र विश्व

    महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

    महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

    दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।