क्यानसरबाट बच्न अपनाउनुहोस् यस्ता उपायहरु

एजेन्सी । कतिपयले बासी तथा सडेगलेको खानेकुरा तताएर वा ढुसीफालेर खाने गरेको देखिन्छ तर त्यहि खाना क्यान्सर रोगको कारक बन्न सक्छ । यस्ता खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सर उत्पत्ती गराउछ । त्यसैले यस्तो खाना खानु हुदैन ।

 

 मदिरापानको अत्यधिक सेवनले पनि क्यान्सर हुनसक्छ । अत्यधिक पदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन , गदद्धार लगायतमा क्यान्सर हुने गर्छ ।

 

 खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी – फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्न मद्त गर्छ । पालिस लगाएका चामल, औषधि हालेर पकाएका फलफुलको सेवन पनि क्यान्सर रोगका कारक बन्न सक्छन ।

 

रातो मासु क्यान्सर रोगको लागि अनुकुल बन्न जान्छ। त्यसैले रातो मासु सकेसम्म नखाने । खानैपरे वोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठिक हुन्छ । अब चाड पर्ब लाग्यो मासुको सेकुवा बनाएर खानेचलन छ । त्यसरी पोलेको मासुले क्यान्सर रोगका लागिअनुकुल अवस्था बनाउछ ।

 

क्यान्सरलाई मात्रै होइन । व्यायम शरीरमा लाग्न सक्ने सबैखाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने । व्यायमले तौल घटदा मोटोपनाबाट देखिनसक्ने क्यान्सर सहितका अन्य नसर्ने रोगहरु भाग्छ ।

 

क्यान्सर लाग्ने कारणमध्ये धुलोधुवा र प्रदुतिश बाताबरण पनि हो । यस्तो बाताबरणमा बेन्जाइन, आर्सेनिक, क्याडमिउम जस्ता हानिकारक तत्वहरु भेटिन्छ । जसबाट यसले फोक्सो, घाटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।

 

लामो समय चर्कोघाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले लामो समय चर्कोघाममा बस्नु हुदैन । यदि बस्नै परे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नु पर्छ । यसले विकिरण सिधै छालामा प्रवेश गर्न सक्दैन ।

 

विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकोले विवाहित महिलाले प्रत्येक दुई दुई बर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । यसपरीक्षणबाट क्यान्सर लाग्नु भन्दा पूर्वको अवस्था थाह पाएर उपचार गरेमा क्यान्सर हुन पाउदैन ।



    Your Comment

    थप समाचार

    उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

    • 8 minutes ago
    उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

    सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

    यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

    • 20 minutes ago
     यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

    एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

    चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

    • 21 minutes ago
    चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

    एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

    पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

    काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

    जीवनशैली

    यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

    यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

    एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ