७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा गइ उम्मेदवारी दर्ता गरेका हुन् ।

 


यसका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आआफ्ना उम्मेदवार चयन गरी उम्मेदवारी दर्ता गराइसकेको हो ।

 

७४ सिटका लागि हुने प्रदेशसभा निर्वाचनमा सबै गरी डेढसय भन्दा बढी प्रतिष्पर्धीले उम्मेदवारी दर्ता गराएका छन् । तिमध्ये धेरैजसो विभिन्न दलका प्रतिनिधि छन् भने केही स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

एमाले–माओवादीको वाम गठबन्धनका तर्फबाट ७४ सिटका लागि एमालेले ३९ सिटमा आm्ना उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले ३३ सिटका लागि उम्मेदवारी दिएको छ ।

 

नेपाली प्रदेशसभाका केही सिट गठबन्धनमा संलग्न अरु दललाई बाँडेको छ भने ६९ सिटमा आफ्ना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार सबै दल तथा स्वतन्त्र मनोनयन दर्ता गर्नुपर्ने थियो । सोही अनुरुप सबै दल तथा स्वतन्त्र तर्फबाट शान्तिपूर्ण रुपमा नै मनोनयन दर्ता भएको छ ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 18 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 56 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 59 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।