पेट्रोल र डिजेल चाहिदैन, चार्ज गरे पुग्छ–थाहा पाउनुहोस् कस्ता विशेषता छन् यस कारमा

पेट्रोल र डिजेलको भाउ जसरी बढेको छ त्यसले सामान्य मानिसलाई कार किनेर एक सपना मात्रै हुन थालेको छ । यस्तोमा यदी तपाईले सस्तोमै अन्य कारहरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने त्यो भन्दा राम्रो के होला र ?

 

ग्राहकहरुको यसै कुरालाई ध्यानमा राखेर फ्याराडे फ्युचर इलेक्ट्रिकले एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कारको घोषणा गरेको छ । कम्पनीका अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघण्टाको गति समात्न सक्नेछ ।


कम्पनीले लसभेगासमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा घोषणा गरेको एएफ ९१ मोडलको बुकिङ ५ हजार डलरमा गर्न सकिन्छ । यस कारको डेलिभरी सन् २०१८ मा हुनेछ ।


फ्यारडे फ्युचरले विद्युतिय कार बजारमा टेस्लाको बर्चस्व तोड्ने तयारीमा छ । यसले बजारमा टेस्ला कारको तुलनामा धेरै राम्रो विद्युतिय कार ल्याउने घोषणा गरेको छ ।


कम्पनीका दावी अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिन्छ ।


टेस्लाको मोडल एस पि १०० डि ले २ दशमलब ५ सेकेन्डमा मात्रै यो रफ्तारमा दौडिन्छ ।


फ्याराडे फ्यूचर इलेक्ट्रिक कार एक चोटी रिचार्ज गरेपछि ६०४ किलोमिटर को दुरी तय गर्न सक्छ ।


टेस्ला को कारले एक पटक चार्ज गर्दा ३१५ किलोमिटरको दूरी तय गर्छ ।

 

कारका विशेषताहरु


यसमा सेमी अटोनोमस मोड छ जसको मद्धतले सेल्फ पार्किङ गर्न सकिन्छ ।


इन्टरनेटबाट कनेक्ट गर्नको लागि यसमा कैयौ मोडेम लगाइने छ ।


प्रत्येक डाइभर र कारमा सवार मानिसका हिसाबले यसमा सेटिङ गर्न सकिन्छ ।


फ्याराडे फ्युचर स्टार्टअपको चिनियाँ अरबपति वाइटि जियाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

 

 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली

  • 1 minute ago
राणा र थापाको चेपुवामा कोमल वली

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ