खाली पेटमा गाँजरको जुस पिउनाले हुन्छन् यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।

 

दिनभरको भागदौड र व्यस्तताको कारणले पनि हामीसँग ठिक तरिकाले राम्रोसँग खाना खानको लागि धेरै समय हुँदैन । जसको कारणले हामी आधा भन्दा धेरै दिन जंक फुडमा निर्भर हुन्छौं । जसले तपाईको स्वास्थ बिगार्नको लागि मद्धत गर्छ ।

 

सन् २०११ मा न्युट्रिश्नल जर्नलमा प्रकाशित एक अध्ययनमा शोधकर्ताहरुले यो तथ्य पत्ता लगाए कि दैनिक ४ सय ८० मिलिग्राम ताजा गाँजरको जुस पिउनाले शरिरमा एन्टीअक्सिडेन्ट बढ्छ र लिपिड पेराक्सिडेशन कम हुन्छ ।

 

गाँजरको जुसले मुटुलाई स्वस्थ राख्नुको साथै यसमा रहेको पोषक तत्वका कारणले ब्लड प्रेशरलाई ५ प्रतिशत सम्म कम गर्न सक्छ । गाँजरको जुसमा फाइबर, पोटासियम, नाइट्रेट्स र भिटामिन सी, ब्लड प्रेशर कम गर्ने तत्व हुन्छन् । त्यसैले किन धेरै सोचिराख्ने आजै गाँजर ल्याउनुहोस र भोलीबाट नै गाँजरको जुर पिउन थाल्नुहोस ।



Your Comment

थप समाचार

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

  • 53 minutes ago
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

  • 1 hour ago
अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

  • 2 hours ago
२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।