ब्रिटेनको पहिलो 'लक्जरी' गुफा

एजेन्सी–केही वर्ष अगाडिको कुरा हो, एक ३८ वर्षिय व्यापारी एन्जेलो मास्ट्रोपिइट्रो रोगबाट ग्रस्त भए । विरामी परेपछि उनले जीवनलाई नयाँ तरिकाले चिन्ने अवसर पाए । त्यसपछि उनले एउटा योजना बनाएर अगाडि बढ्ने लक्ष्य लिए ।


उक्त घटनापछि उनले एउटा मोर्डन म्यान केभ बनाउने योजना बनाए । बेलायतको वर्सेसटरसिर काउन्टी रहेको गुफा जसलाई कसैले पनि वास्था गरेका थिएनन्, उक्त गुफा उनको योजनामा पर्यो ।
‘मेरो थरको अर्थ ‘मास्टर अफ दि स्टोन’ हो, जुन मेरो रगतमा पनि भएर होला, मैले यस्तो आँट गरे ।’ उनले भने ।


‘यो गुफा देखेपछि लाग्यो मैले मेरो कम्पनी नै यहाँ खडा गर्न सक्नेछु ।’ उनले भने ।


उनले यस ७०० वर्ष पुरानो गुफामा ८८ हजार डलर खर्च गरे जसमा चट्टान नै चट्टानमात्र छन् । उनी भन्छन् ‘म टोलकिइन को किताब लर्ड अफ दि रिङ्सबाट प्रभावित भएको भए ।’


उनले उक्त गुफामा एक हजार घण्टा बिताएका छन् । उनले यस गुफामा १ हजार स्क्वायर फिट बराबरको टेरेस गफाबाहिर पनि निर्माण गरेका छन् । निर्माणकर्ताहरुले उनलाई १ लाख ४२ हजार डलर खर्च लाग्ने अनुमान समेत गरेका थिए ।


उनले प्रत्येक कोठा तात्ने, आगो बाल्ने ठाउँ साथै वाइफाइ सुविधा राखेका छन् ।


‘द म्यान केभ’ मानिएका यस घरलाई ‘ब्रिटेनको पहिलो लक्जरी गुफा’ भएको र भाडामा उक्त स्थान प्रयोग गर्न पाइनेछ ।



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 9 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।