भरपेट भात खानुहोस् तौल बढ्ने छैन, तर पकाउँदा यस कुरामा ध्यान दिनुहोस्

आजको समयमा धेरै मानिसहरु आफ्नो फिटनेसलाई लिएर चिन्तित हुन्छन् । कसरत, योगा, जिम जस्ता विभिन्न कामहरुमा आफुलाई व्यस्त राख्ने काम उनीहरु गर्छन् । तौल घटाउनका लागि डाइटिङ र योगाको धेरै सहारा लिन थालेका छन् मानिसहरु जसका कारण उनीहरुको बडी फिट रहोस् ।


आजका युवाहरु धेरै योगमा आकर्षित हुन थालेका छन् ।


त्यस्तै यस्ता कैयौ मानिसहरु रहेका छन् जो डाइटिङको भरमा तौल घटाउन खोजिरहेका छन् । कैयौपटक यस्तो हुन्छ कि खाना नखाइ नखाइ हामी तौल घटाउन खोज्छौ जसले अन्य जोखिम अवस्थालाई निम्त्याउने गर्छ ।


त्यसमध्येको एक खाना हो भात । भात खाना छोडेर हामी धेरै जंक फुडहरु खाना रुचाउँछौ । जुन हाम्रो शरिरका लागि राम्रो होइन ।


भात खाना धेरैलाई मनपर्छ तर यसमा छिट्टै नै शरिरमा शुगरको मात्रा बढाउँछ । त्यही कारण पनि भात कम खान मानिसहरु रुचाउने गर्छन् ।


यदी भातको माड निकाल्देमा यो ठीक तरिका हुनेछ । तर, यति समय कसैसँग पनि हुँदैन । आज हामी तपाईलाई यस्तै उपायको बारेमा जानकारी दिन लागेका छौ ।


जसका कारण तपाईको शरिरमा तौल बढ्दैन भने शुगरको अवस्थामा पनि परिवर्तन आउँदैन ।


यदी तपाईलाई लाग्छ कि भातका कारण तपाईको तौल बढेको छ भने भात पकाउँदा नरिवलको तेल राख्नुहोस् । यसले तपाईलाई मोटो बनाउँदैन । तपाईको शरिरमा ग्ल्युकोजको मात्रा पनि बढाउँछ ।
भात पकाउँदा नरिवलको तेल हाल्नाले हाम्रो शरिरमा रहेको एन्जाएम जुन पाचनका लागि उत्तरदायी मानिन्छन् तिनीहरुले शुगरलाई तोड्नेमा सक्षम रहदैनन् । यसका कारण हाम्रो शरिरमा शुगरको पहँुच पुग्दैन । जुन क्यालोरी शरिरलाई आवश्यक पर्छ त्यो पनि मिल्न सक्दैन ।


यसरी पकाउनुहोस् भात


खाना पकाउनु अघि तताउने पानीमा एक चम्चा नरिवलको तेल हाल्नुहोस् । पानीमा पुर्ण रुपले तेल घोलिएपछि पानीमा चामल हाल्नुहोस् । यसपश्चात भात २०–२५ मिनेटमा तयार हुन्छ । यसलाई १२ घण्टासम्म फ्रिजमा राखेर पनि खान सकिन्छ ।



Your Comment

थप समाचार

कांग्रेसले गर्‍याे सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

  • 23 seconds ago
कांग्रेसले गर्‍याे सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

काठमाण्डौ । नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै अागामी दिनमा सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 8 minutes ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 17 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि