भरपेट भात खानुहोस् तौल बढ्ने छैन, तर पकाउँदा यस कुरामा ध्यान दिनुहोस्
- शुक्रबार, ६ फागुन, २०७३
- 1 year ago
- जीवनशैली

आजको समयमा धेरै मानिसहरु आफ्नो फिटनेसलाई लिएर चिन्तित हुन्छन् । कसरत, योगा, जिम जस्ता विभिन्न कामहरुमा आफुलाई व्यस्त राख्ने काम उनीहरु गर्छन् । तौल घटाउनका लागि डाइटिङ र योगाको धेरै सहारा लिन थालेका छन् मानिसहरु जसका कारण उनीहरुको बडी फिट रहोस् ।
आजका युवाहरु धेरै योगमा आकर्षित हुन थालेका छन् ।
त्यस्तै यस्ता कैयौ मानिसहरु रहेका छन् जो डाइटिङको भरमा तौल घटाउन खोजिरहेका छन् । कैयौपटक यस्तो हुन्छ कि खाना नखाइ नखाइ हामी तौल घटाउन खोज्छौ जसले अन्य जोखिम अवस्थालाई निम्त्याउने गर्छ ।
त्यसमध्येको एक खाना हो भात । भात खाना छोडेर हामी धेरै जंक फुडहरु खाना रुचाउँछौ । जुन हाम्रो शरिरका लागि राम्रो होइन ।
भात खाना धेरैलाई मनपर्छ तर यसमा छिट्टै नै शरिरमा शुगरको मात्रा बढाउँछ । त्यही कारण पनि भात कम खान मानिसहरु रुचाउने गर्छन् ।
यदी भातको माड निकाल्देमा यो ठीक तरिका हुनेछ । तर, यति समय कसैसँग पनि हुँदैन । आज हामी तपाईलाई यस्तै उपायको बारेमा जानकारी दिन लागेका छौ ।
जसका कारण तपाईको शरिरमा तौल बढ्दैन भने शुगरको अवस्थामा पनि परिवर्तन आउँदैन ।
यदी तपाईलाई लाग्छ कि भातका कारण तपाईको तौल बढेको छ भने भात पकाउँदा नरिवलको तेल राख्नुहोस् । यसले तपाईलाई मोटो बनाउँदैन । तपाईको शरिरमा ग्ल्युकोजको मात्रा पनि बढाउँछ ।
भात पकाउँदा नरिवलको तेल हाल्नाले हाम्रो शरिरमा रहेको एन्जाएम जुन पाचनका लागि उत्तरदायी मानिन्छन् तिनीहरुले शुगरलाई तोड्नेमा सक्षम रहदैनन् । यसका कारण हाम्रो शरिरमा शुगरको पहँुच पुग्दैन । जुन क्यालोरी शरिरलाई आवश्यक पर्छ त्यो पनि मिल्न सक्दैन ।
यसरी पकाउनुहोस् भात
खाना पकाउनु अघि तताउने पानीमा एक चम्चा नरिवलको तेल हाल्नुहोस् । पानीमा पुर्ण रुपले तेल घोलिएपछि पानीमा चामल हाल्नुहोस् । यसपश्चात भात २०–२५ मिनेटमा तयार हुन्छ । यसलाई १२ घण्टासम्म फ्रिजमा राखेर पनि खान सकिन्छ ।
थप समाचार
ओलीले वास्ता नगरेपछि गोपाल खड्का पुगे अमेरिका
- 4 minutes ago

काठमाडौं । तेल भण्डारका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको वसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएक
एन्फाको निर्वाचन २२ गते नहुन पनि सक्ने
- 6 minutes ago
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन वैशाख २२ गते शनिबार हुने भएको छ । आइतबार बसेको एन्फाको निर्वाचन समितिको बैठकले उक्त मितिमा निर्वाचन गर्ने जनाएको हो । तर, निर्वाचन समितिले यदि उच्च अदा
सम्भोग गरिसकेपछि पीडा हुन्छ ? सावधान ! यसले ठूलो समस्याको रुप लिन सक्छ
- 15 minutes ago

एजेन्सी । सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन ।
भिडियो
नेपाल
ओलीले वास्ता नगरेपछि गोपाल खड्का पुगे अमेरिका

काठमाडौं । तेल भण्डारका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको वसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अमेरिका पलायन भएका छन् ।
जीवनशैली
दुब्लो भएर चिन्तित हुनुहुन्छ ? खानुहोस्, यी खानेकुराहरु

एजेन्सी । खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन ।
विचित्र विश्व
केही विचित्र तस्वीरहरु...

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।५ लाख ९०
Your Comment