गृहपृष्ठ ∕ अर्थ ∕ नेप्सेमा सामान्य अंकको बृद्धिनेप्सेमा सामान्य अंकको बृद्धि नेपालीपत्र सोमबार, २०८० असोज १ गते, १६:०९ मा प्रकाशित अर्थ काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ को बिन्दुमा पुगेको छ।आज २७१ धितोपत्रको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड चार लाख ४४ हजार १५६ रुपैयाँमा किनबेच भयो।सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेर ३७८.७३ को बिन्दुमा पुगेको छ। आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक बढेको छ। बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ।इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५४.४० रुपैयाँ कायम भएको छ। शुभम् पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। #नेप्सेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौताकाठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैकाठमाडाैँ । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिककाठमाडौँ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई विशेष छुटकाठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई सुन तोलाकै एक लाख ३९ हजार नाघ्योकाठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरु गर्यो ५ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ६ A Fusion of Flavor, Artistry, and Heritage: Tilda ७ Beni-Galeshwar section blacktoppedThe Film Nepal