बच्चाको कान सफा गर्दा यस्ता कुराहरुमा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ ।

 

बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । यहाँ बच्चाको कानलाई सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु बताइरहेको छु ।

 

नुहाउँदाको समयमा सफा गर्नुहोस्

 

बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभनदा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपुर्वक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ ।

 

तातो कपडाले पोछनुहोस्

 

जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन ।

 

कटन स्वैबस न छिराउनुहोस्

बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ ।

 

इअर ड्रप


कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् ।


घरेलु औषधीहरको प्रयोग नगर्नुस्

बच्चाहरको कान सफा गर्ने समयमा केयौ पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ ।


ड्राइ भएपछि सफा नगर्नुस्

जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष न गर्नुस् । यसले छालामा खिचाव आउन सक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।



Your Comment

Loading...

भिडियो


Related Post

के तपाई इयर बड प्रयोग गर्नुहुन्छ ? होस पुर्याउनुहोस जोखिम नियत्याउन सक्छ

  • 3 months ago
के तपाई इयर बड प्रयोग गर्नुहुन्छ ? होस पुर्याउनुहोस जोखिम नियत्याउन सक्छ

काठमाडाैं । इयर बडको माथिल्लो भागमा कपास लगाइएको हुन्छ । कान सफा गर्दा यो भित्रै अड्कन सक्छ । नुहाएर कान सफा गर्दा कपासमा पानी जमेर बस्न सक्छ, जसले गर्दा कानभित्रै कपास अड्कने सम्भवना बढाउँछ ।

तौल घटाउन चाहानुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

  • 4 months ago
तौल घटाउन चाहानुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

यस्ता आश्चर्य लाग्दा नियमहरु रहेका छन् उत्तर कोरियामा

  • 4 months ago
यस्ता आश्चर्य लाग्दा नियमहरु रहेका छन् उत्तर कोरियामा

तपाईको हेयर स्टाइल कस्तो छ ? तपाईको जन्मदिन कहिले मनाउनु हुन्छ ? तपाई के कपडा लगाउनु हुन्छ ? यस्तो कुराहरुमा समेत नियम भयो भने के गर्नुहुन्छ ? तर, उत्तर कोरियामा भने यस्ता कुराहरुमा नियमहरु रहेका छन्

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।