गृहपृष्ठ ∕ UK ∕ बेलायतमा आनी छोइङको कन्सर्ट हुँदैबेलायतमा आनी छोइङको कन्सर्ट हुँदै नेपालीपत्र मंगलबार, २०८० चैत्र ६ गते, १०:१० मा प्रकाशित UK लण्डन । बेलायतमा आनी छोइङ डाेल्माको कन्सर्ट हुने भएको छ । परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।कन्सर्ट क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा हुन लागेको हो । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसंगै उनको ७ जना सम्मिलित वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने जनाए ।कन्सर्टको उदेश्य परोपकारी काम भएकोले ब्यापक प्रचार–प्रसार गरि कार्यक्रम सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ । #आनी छोइङ डाेल्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चितलण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता वंशजको नेपाली नागरिकताको निरन्तरता माग गर्दै एनआरएनए यूकेले बुझायो पराराष्ट्रमन्त्रीलाई…काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि माग गरेको जीआरएनसी युकेले मनायो महिला दिवसलण्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित एम्पायर एनबीसी युकेको नयाँ कार्यसमिति चयनलण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) युकेको १४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले नयाँ बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्योलण्डन । बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन यूकेमा इङ्नाम चेलि–माइति समाज यूकेको कार्य समिति गठनलण्डन । यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिति गठन । गत २४ फ्रेब्रुअरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुराधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ५ क्यास नबोक्नु मेरो गल्ती होर ? ६ सुनको भाउ घट्यो ७ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्डThe Film Nepal