चीनको ग्रेटवालबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । यस पर्खालको उचाई हरेक ठाउमा एउटै छैन। यस पर्खालको सबैभन्दा अग्लो स्थान को उचाई ३५ फिट छ भने सबैभन्दा होचो स्थानको उचाई केवल ८ देखी ९ फिट मात्रै छ।

 

 टाढाबाट आउने शत्रुहरुलाई निगरानी राख्नका लागि निरिक्षण केन्द्र पनि बनाईएका छन्।

 

पर्खालको चौडाई यस्तो बनाईएको छ कि ५ घोडसवार या १० पैदल सैनिक साथ साथै गस्ती गर्न सक्छन।

 

यस पर्खाल लाई चीनीया नागरिकहरुले वान ली छांग छगं भन्दछन, जसको अर्थ हुन्छ चीनको विशाल पर्खाल।

 

यस पर्खालको निर्माण विदेशी हमलाबाट बच्नका लागि गरिए पनि शताब्दीयौ देखि यसको प्रयोग परिवहन तथा लामो यात्राका लागि पनि भईरहेको छ।

 

यो पर्खाल सदैव सुरक्षीत र अजय बन्न सकेन। कैयौं पटक हमलाबाट यसलाई विजय प्राप्त भयो या यस पर्खाललाई तोडियो। सन् १२११ म चंगेज खा यस पर्खाल लाई तोडेर चीनमा आएका थिए।

 

 यो पर्खाल लगभग ६४०० किलोमिटर लामो छ। यो पर्खाल यति ठूलो छ कि यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 2 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।