अगुइरोले सिटीलाई हारबाट जोगाए, अर्को खेलमा म्यान्चेस्टर युनाइटेड बिजय

काठमाडौं, चैत ७ । सुपर सन्डे अन्तर्गतको प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लिभरपुलसँग बराबरी खेलको छ ।

 

सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा लिभरपुलको लागि जेम्स मिल्नरले पेनाल्टी गोल गर्दै लिभरपुललाई अग्रता दिएका थिए ।

 

गोलसँगै घरेलु टोली दवावमा आएको थियो तर खेलको ६९ औं मिनेटमा सिटीका सर्जियो अगुइरोले गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए । खेलको बाँकी समयमा दुबै टोलिबाट थप गोल हुन नसक्दा १–१ अंक बाँडे ।

 

 

आईतबार नै भएको खेलमा टोटनह्यामले साउथह्याम्टनलाई २–१ ले हराएको छ । त्यस्तै म्यान्चेस्टर युनाइटेडले मिडल्सब्रर्ग माथि ३–१ गोलको जित निकालेको छ ।

 

 

लिगको शिर्ष स्थानमा चेल्सी कायम नै रहेको छ । २८ खेल खेलेको चेल्सीले ६९ अंक जोडिसकेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको ५९ अंक, तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ५७ अंक, २९ खेल खेलिसकेको लिभरपुलको ५६ अंक तथा पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५२ अंक रहेको छ ।



Your Comment

थप समाचार

निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

  • 10 hours ago
निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

  • 11 hours ago
के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

  • 11 hours ago
बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।