ताली मात्रै बजाएर पनि ठिक हुन्छन् यी ६ रोगहरु

खुसीको मौकामा धार्मिक स्तुतिमा, कुनै कार्यक्रममा कसैको उत्साह बढाउनको लागि प्रोत्साहन दिनको लागि एवमं अभिवादन को लागि सबैभन्दा सजिलो र प्रभावकारी तरीका हो ताली बजाउनु ।


तर, यो एक खुसी व्यक्त गर्ने तरिका मात्रै होइन् यो त स्वास्थको लागि पनि धेरै नै फाइदाजनक छ । यदि तपाईले पनि यसको गजबका फाइदाहरुको बारेमा थाहा पाउनुभयो भने छक्क पर्नुहुनेछ ।


यस्ता छन् नियमित ताली बजाउनुका फाइदाहरुः


१. ताली बजाउनलो रगतमा हुने कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यसले रक्त सञ्चार पनि राम्रो हुन्छ जसले रक्तप्रवाह तेज हुन्छ र कोलेस्ट्रोल कम गर्न मद्धत मिल्छ ।


२. ताली बजाउनाले ब्लडप्रेशर नियन्त्रण गर्नको लागि मद्धत पुग्छ ।


३. नियमित ताली बजाएमा मुटुरोग, मधुमेह, दम, जोर्नी दुख्ने जस्ता रोगहरुबाट राहत मिल्छ ।

 

४. शरिरका कुल ३४० प्रेसर विन्दु मध्ये २९ वटा हत्केलामा हुन्छ । एक्युप्रेशर थेरापीका अनुसार शिर्फ ताली बजाउनाले पनि शरिरका धेरै अंगहरुलाई स्वस्थ राख्न सकिन्छ ।


५. ताली बजाउनलो शरिरमा अक्सिजनको फ्लो सहि तरिकाले हुन्छ । जसले हामे फोक्सोमा अक्सिजन सहि तरिकाले पुग्छ र हामी स्वस्थ हुन्छौं ।


६. दैनिक आधा घन्टा ताली बजाउनुहोस र सर्दि, खोकी, कपाल झर्ने, शरिर दुख्ने जस्ता समस्याहरुबाट छुटकारा पाउनुहोस ।



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 42 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 1 hour ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।