जब यी युवतीले यस्तो जुक्ति लगाइन्

चीनमा एक युवतीको कथाले ठुलो चर्चा पाइरहेको छ । ती युवतीले घर किन्न कसरी पैसा जुटाइन यस विषयले ठुलो चर्चा पाएको छ ।

 

चिनियाँ मिडियाले उनको नाम शियाओली रख राखिदिएको छ ।


चीनको दक्षिणी सहर शेनजेनमा बस्ने शियाओलीले २० बोइ फ्रेण्ड बनाएकी थिइन् ।

 

उनले सबैलाई एक आइफोन–७ उपहार गिफ्ट गर्न उनले आग्रह गरिन् । सबैले उनको आग्रह स्वीकार गरे र सबैले उनलाई आइफोन–७ उपहार दिए ।

 

यसपश्चात उनले सबै आइफोन शू बाओ नामक वेवसाइटमा बेच्न राखिदिइन् । उनले २० वटा आइफोन–७ बेचेर १,१५,०१० युआन प्राप्त गरिन् ।

 

आइफोनहरु बेचेको पैसा लिएर उनी घर किन्न लागिन् । प्राउड कियाओबाले ब्लगमा लेखेका छन् शियाओलीले जब साथीहरुलाई आफ्नो नयाँ घर देखाइन् तब साथीहरु अचम्ममा परेका थिए ।

 

उनी झन् आश्चयै चकित परे जब उनले कसरी उक्त घर किन्न पैसा जुटाएको कथा सुनाइन् । यस पश्चात चीनको माइक्रो ब्लगिङ साइटमा ह्यास ट्याग नै चलेको छ ।

 

ह्यासट्याग ‘२० मोबाइल फोनमा एक घर’ यो ट्रेड चीनमा पपुलर भएको छ । यस ह्यासट्यागलाई १ करोड ३० लाख भन्दा धेरैले प्रयोग गरिसकेका छन् ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 1 minute ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 6 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 15 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।