झडपमा तीन सैनिकको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्सको कोम्पोस्टेला प्रान्तमा बामपन्थी समूह न्यु पिपुल्स् आर्मी (एपीए) र सैनिकबीच भएको झडपमा तीन सैनिकको मृत्यु भएको समाचार छ ।

 

स्थानीय सञ्चारमाध्यमले बिहीबार सो जानकारी दिएको बताइएको छ । सो स्थानमा यसअघि पनि भिडन्त भएर केही सरकारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।

 

दक्षिणी फिलिपिन्सको टिबागोन गाउँमा करिब ६० जना विद्रोहीसँग सैनिकको ३० मिनेटसम्म भएको झडपमा दुई सैनिकको मृत्यु हनुको साथै अन्य दुई घाइते भएका छन् ।

 

त्यसैगरी नापनापान गाउँमा करिब १० विद्रोहीले गरेको गोली प्रहारमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।

 

सशस्त्र कम्युनिस्ट पार्टीसँग आवद्ध एपीएले फिलिसिन्समा सरकारविरुद्ध आन्दोलन चलाएको चार दशक पूरा भईसकेको छ । एपी


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    बन्दुकधारीको आक्रमणमा तीन सैनिकको मृत्यु

    • 4 months ago
    बन्दुकधारीको आक्रमणमा तीन सैनिकको मृत्यु

    पाकिस्तान, असोज । उत्तरपश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा तीन सैनिकको मृत्यु भएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

    झडपमा परि २२ को मृत्यु

    • 5 months ago
    झडपमा परि २२ को मृत्यु

    कुन्दुज, साउन । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जल जिल्लामा शुक्रबार सुरु भएको झडपमा परी २२ व्यक्तिको मृत्यु भएको छ ।

    आतंकवादी संगठन बोकोहरामद्धारा सातजना सैनिकको क्रुरतापुर्वक हत्या

    • 4 months ago
    आतंकवादी संगठन बोकोहरामद्धारा सातजना सैनिकको क्रुरतापुर्वक हत्या

    नाइजर, भदौ । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

    hamropatro

    नेपाल

    वैशाख अन्तिममा स्थानीय तह निर्वाचन गर्न तीन दल सहमत

    वैशाख अन्तिममा स्थानीय तह निर्वाचन गर्न तीन दल सहमत

    काठमाडौं ८ माघ । प्रमुख तीन दलबीच वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ ।

     

    स्थानीय निकायको निर्वाचन, संविधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा दलहरुबीच संसदमा पेश भएका निर्वाचन सम्बन्धि कानुन पारित गर्दै वैशाख अन्तिम साताका लागि निर्वाचनको मिति तोक्ने सहमति भएको हो ।

    जीवनशैली

    जाडो मौसममा कस्ता खानेकुरा खाने

    जाडो मौसममा कस्ता खानेकुरा खाने

    जाडो समयमा शरिरलाई तातो राख्न न्यानो कपडा लगाउनुमात्र पर्याप्त हुँदैन । यस्तो मौसममा केही यस्ता खाने कुराहरु खानु आवश्यक हुन्छ जसले शरिरलाई न्यानो बनाउन मदत गर्छ ।