यसकारण कण्डम मनपर्दैन युवतीहरुलाई

सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ ।

 

उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउनका लागि युवा युवतीहरु तयार हुन्छन् । यो स्वभाविक पनि हो । यो हरेकले जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ ।

 

त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ ।

तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् ।


१. चरम सुख प्राप्ति मिल्दैन


केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई स्किन टु स्किन टच मनपर्छ ।


२. कण्डमको बासना


केही युवतीहरुलाई आफ्नो पार्टनरसँग कण्डमको बासनालाई लिएर विवाद गर्छन् । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।


३. एलर्जी


ज्यादातर महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।


४. कण्डम फुट्ने डर


महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।


अवस्था जस्तोसुकै भएपनि सुरक्षित यौनसम्पर्क प्रत्येक जोडीले गुर्नपर्छ । विभिन्न समस्याबाट संक्रमण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु स्वास्थको लागि फलदायी हुन्छ ।

 



Your Comment

थप समाचार

सम्भोग गरिसकेपछि पीडा हुन्छ ? सावधान ! यसले ठूलो समस्याको रुप लिन सक्छ

  • 9 minutes ago
सम्भोग गरिसकेपछि पीडा हुन्छ ? सावधान ! यसले ठूलो समस्याको रुप लिन सक्छ

एजेन्सी । सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन ।

लेनिन जयन्तीमा छताछुल्ल एकताकाे सकस (समाचार विश्लेषण)

  • 27 minutes ago
लेनिन जयन्तीमा छताछुल्ल एकताकाे सकस (समाचार विश्लेषण)

काठमाण्डौ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने दिन भनेर हल्ला गरिएको बैशाख ९ गते पार्टी एकता हुन नसके पनि एकताको सन्देश दिने भनेर आयोजना गरिएको कार्य

बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

  • 1 hour ago
बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाक


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

पसल बन्द छ कि छैन भनेर तेस्रो तलाबाट हेर्दा व्यापारीको ज्यान गयो

पसल बन्द छ कि छैन भनेर तेस्रो तलाबाट हेर्दा व्यापारीको ज्यान गयो

दाङ । घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । 

जीवनशैली

दुब्लो भएर चिन्तित हुनुहुन्छ ? खानुहोस्, यी खानेकुराहरु

दुब्लो भएर चिन्तित हुनुहुन्छ ? खानुहोस्, यी खानेकुराहरु

एजेन्सी । खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन ।

विचित्र विश्व

केही विचित्र तस्वीरहरु...

केही विचित्र तस्वीरहरु...

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।५ लाख ९०