कण्डमबारे यी १० कुरा जानी राख्नुहोस्

सुरक्षति यौन जीवनका लागि कण्डमको प्रयोग हुँदै आइरहेको छ । विवाह पश्चात कतिपय जोडीहरु बच्चा जन्माउन चाहादैनन् यसका लागि पनि कण्डम उत्तम साधन बन्ने गरेको छ । अनावश्यक गर्भ रहनबाट तथा विभिन्न रोगहरुबाट बच्न कण्डमको प्रयोग हुन्छ ।

 

कण्डमका धेरै फाइदाहरु रहेका छन् तर कतिपय अवस्थामा कण्डम योनीमा अड्किने, फुट्ने जस्ता समस्याहरु पनि हुने गर्छन् । जब पुरुषले सही ढंगले कण्डमको प्रयोग गर्दैनन् तब यस्ता समस्याहरु देखिने गर्छन् । कण्डमबारे केही तथ्यहरु रहेका छन् जसबारे तपाईलाई थाहा नहुन सक्छ ।


कण्डमको प्याकेट खोल्दा प्राय मानिसहरु मुखले टोक्ने गर्छन् जुन कुरा गलत हो ।  यसरी खोल्दा कण्डम फुट्ने डर हुन्छ ।

 

कण्डम किन्दा यसको एक्सपायरी डेटबारे कमै मानिसहरुले ध्यान दिन्छन् ।


उत्तेजित हुनुपुर्व कण्डमको प्रयोग गर्नु गलत हुन्छ । यसो गर्दा कण्डम फुट्ने सम्भावना हुन्छ ।  जहिले पनि कण्डम खरिद गर्दा क्वालिटी कण्डम खरिद गर्नुपर्छ जसले संक्रमणबाट जोगाउन सकोस् ।


यदी तपाईले कण्डम उल्टो लगाइ हाल्नुभयो भने त्यसलाई सुल्टो बनाएर लगाउने प्रयास नगर्नुहोस् । किनभने यसमा शुक्राणु लाग्ने सम्भावना हुन्छ भने गर्भबस्ने सम्भावना पनि अधिक हुन्छ ।


कण्डमको प्रयोग गर्दा अन्य लुब्रिकेन्टको प्रयोग नगर्नुहोस् ।


कण्डमको प्रयोग गरिसकेपछि त्यसलाई तुरुन्त निकालेर सुरक्षित ठाउँमा फाल्नुहोस् ।


कण्डम पर्समा राख्नु अर्को गलत बानी हो । कण्डमलाई कहिल्ये पनि घाममा पर्ने गरी राख्नु हुँदैन ।


कण्डमलाई प्याकेटबाट निकालेपछि लगाइहाल्नुहोस्, धेरैबेर त्यत्तिकै राख्नु हुँदैन ।


एकपटक प्रयोग गरेको कण्डम अर्को पटक प्रयोग गर्नुहुँदैन । यसले सक्रमणको समस्या बढाउने गर्छ ।

 

 



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 4 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 4 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 6 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।