मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

गौशाला, २७ पुस । महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए ।

 

गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हबल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेका थियो ।

 

घाइते हबल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो । रासस


Loading...

Your Comment


भिडियो


Related Post

भारतीय पक्षले निर्माण गर्न लागेको नाला सशस्त्र प्रहरीले रोके

  • 8 months ago
भारतीय पक्षले निर्माण गर्न लागेको नाला सशस्त्र प्रहरीले रोके

गौशाला-महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् ।   जिल्लाको मटिहानी गाविसमा

सहचालकले चलाएको बसको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु, प्रहरी र स्थानीयबीच झडप

  • 3 weeks ago
 सहचालकले चलाएको बसको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु, प्रहरी र स्थानीयबीच झडप

काठमाडौं, फागुन १६ । सोमबार बिहान बालाजुमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

सशस्त्र प्रहरीको मनकामना गणमा बम पड्किँदा ८ घाइते, २ जनाको अवस्था गम्भीर

  • 10 months ago
सशस्त्र प्रहरीको मनकामना गणमा बम पड्किँदा ८ घाइते, २ जनाको अवस्था गम्भीर

तनहुँ-भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।   ता

hamropatro

नेपाल

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

काठमाडौँ, चैत्र १० । नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरुले आफ्ना आवाज सुन्न प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

 

सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको संसदीय दलको बैठकमा नेताहरुले प्रधानमन्त्री दाहालसँग यस्तो आग्रह गरेका हुन् । बैठकमा नेताहरुले लामो समयपछि मात्रै संसदीय दलको बैठक आह्वान गरिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।