नेपाललाई १७८ रनको चुनौती : सन्दिप एक्लैले लिए पाँच विकेट

  • सोमबार, २९ माघ, २०७४
  • 1 week ago
  • खेल

काठमाडौं, माघ २९ । विश्व क्रिकेट डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङमा उत्रिएको केन्याले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ७७ रन बनाएको हो ।

 

केन्यालाई समान्य रनमा रोक्न नेपालका लेग स्पिनर सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा केन्याले सम्मानजनक योगफल तयार गर्न सफल भएको हो ।

 

सन्दीपले ओपनर एकेक्स ओबान्डा, धिरेन गोन्डरिया, कप्तान राकेप पटेल, रुसान पटेल र ओडियाम्बोको विकेट लिएका हुन् । सोमपाल कामी, वसन्त रेग्मी र शरद भेषवाकरले एकएक विकेट लिएका हुन् ।

 

केन्याका करिमले सर्वाधिक ४२ रन बनाए । त्यसैगरी ओबान्डाले ४१, ओबुयाले २७ र ओडियाम्बोले २४ रनको योगदान दिए ।

 



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 9 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 14 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 23 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।