यी देशमा छन् विश्वकै खतरनाक महिला सैनिक !

एजेन्सी । हाम्रो देशमा अहिले पनि महिलालाई भात भान्सामै सीमित गर्न खोजिन्छ । महिला भनेको घरको काम गर्नलाई हो भन्ने मान्यता अझै हटेको छैन ।


त्यही भएर होला नेपाली सुरक्षा निकाय खास गरेर नेपाली सेनामा महिलाको स्थिति एकदमै कम छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धले महिला सशक्तिकरणमा केही सकरात्मक असर पारेपछि अहिले सेनामा पनि महिलाको उपस्थिति बलियो बन्दै गएको छ ।


तर संशारका केही यस्ता देश पनि छन्, जहाँ महिलालाई नै सेनाको महत्वपूर्ण जिम्मेवारी दिइएको हुन्छ । अर्थात् ती महिला विश्वका खतरनाक सेनामा गनिन्छन् ।

 

इजरायल

 

इजराइलको आवादी क्षेत्रमा करीब ८६ लाख जनसंख्या रहेको छ । जसमा करिब ३१ लाख सैनिक रहेका छन् । त्यसमध्ये पुरुष १५ लाख ५४ हजार पुरुष सेना छन् भने १५ लाख १४ हजार महिला सेना छन् । इजराइल एउटा यस्तो देश हो जहाँ महिला र पुरुष सेनाको संख्या बराबर रहेको छ ।


चीन

 

चीनमा सयौँ वर्षदेखि महिला सेनाको संख्या बढिरहेको छ। चीनमा सेनाको संख्या संख्या २२ लाख ८५ हजार छ । जसमध्ये २ लाख महिला सैनिक छन् ।


अमेरिका

 

अमेरिका सबैभन्दा शक्तिशाली देश हो । यहाँका महिलाहरु पुरुष बराबर सेनामा काम गरिरहेका छन् । उनीहरुले पुरुष जत्तिकै तालिम र सैन्य कलामा पोख्त छन् । यहाँ महिला सेनाको संख्या २ लाख रहेको छ ।


रूस

 

रुसमा पनि महिलाहरु सेनामा अमेरिकाको तुलनामा बराबरीको संख्यामा रहेका छन् । यहाँ २ लाख महिलाहरु सेनाका कार्यरत छन् ।


फ्रान्स

 

फ्रान्समा पनि महिलाले धेरै वर्षदेखि सेना र सुरक्षा क्षेत्रमा योगदान दिँदै आएका छन् । यहाँ करीब ८० हजार महिलाहरु सेनामा कार्यरत छन् ।

 


यूक्रेन

 

रुसमा बढ्दै गएको तनावपछि युक्रेनले घरैपिच्छे एक जना महिलालाई सेनामा भर्ती गर्ने नियम लागू गरेको थियो । उक्त नियम अहिले पनि कायम रहेको जनाइन्छ । यही कारण यहाँको सेनामा महिलाको संख्या ५० हजार रहेको छ ।


बेलायत

 

बेलायतमा दोस्रो विश्व युद्धपछि महिलालाई सेनामा भर्ना लिन थालियो । तर यहाँ महिला सेनाको संख्या २० हजार मात्रै रहेको छ ।


पोल्याण्ड

 

पोल्याण्डमा महिला सैनिकको भर्ती पछिल्लो समयमा बढ्दै गएको छ । यहाँ अहिले महिला सैनिकको संख्या २५ हजार पुगेको छ ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 4 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 9 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 18 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।