हेर्नुहोस् कुन बार जन्मिने व्यक्ति कस्ता
- सोमबार, २५ पुष, २०७३
- 1 year ago
- जीवनशैली

जुन बार हाम्रो जन्म हुन्छ त्यस बारको स्वामीको असर हाम्रो उमेर भरिनै पर्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो ।
यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् कुन बार जन्मिएका मानिस कस्ता हुन्छन् ।
१. आइतबार जन्मिएका व्यक्ति
भाग्यशाली हुन्छन्
आयु अधिक हुन्छ
कम बोल्छन्
कलाकार हुन्छन्
मान सम्मान पाउँछन्
धर्मकर्ममा रुची हुन्छ
सबैलाई खुसी राख्न चाहान्छन्
उपाय–प्रत्येक विहान सुर्यलाई जल चढाए राम्रो हुन्छ
२. सोमबार जन्मिएका मानिस
हँसिलो मुहारका हुन्छन्
मीठो बोल्छन्
ज्ञानी, बहादुर हुन्छन्
कफ रोगले सताउने गर्छ
सबै सुविधा पाउने खालका हुन्छन्
कलाकार हुन्छन्
मेहनती हुन्छन्
३. मंगलबार जन्मिएका मानिस
उग्र स्वभावका हुन्छन्
विवादमा परिरहन्छन्
छालाको रोग हुन सक्छ
साहसी र बहादुर हुन्छन्
रचनात्मक हुन्छन्
तनाब धेरै महसुस गर्छन्
राम्रो नेता हुन्छन्
४. बुधबार जन्मिएका मानिस
धार्मिक हुन्छन्
दिमाग तेजिलो हुन्छ
मीठो बोल्छन्
बुद्धि लगाउने काममा लाभ मिल्छ
लापरबाही काम गर्छन्
बहुमुखी प्रतिभा हुन्छ
५. बिहिबार जन्मिएका मानिस
बुद्धिमान हुन्छन्
समस्यादेखि डराउँदैनन्
सच्चा मित्र हुन्छन्
भाग्यशाली हुन्छन्
केही कुरामा कट्टर पारा देखाउँछन्
जहिले खुसी रहन मन पराउँछन्
असाधारण व्यक्तित्व
६. शुक्रबार जन्मिएका मानिस
राम्रो वक्ता हुन्छन्
सहनशिल हुन्छन्
अप्ठेरो समयमा पनि अडिग हुन्छन्
कलाकार हुन्छन् करिअरमा सफल हुन्छन्
बुद्धिमान हुन्छन्
समाजले सम्मानित गर्ने खालका हुन्छन्
७. शनिबार जन्मिएका मानिस
कृषि, व्यापारमा लाभ पाउँछन्
टेकनिकल काममा रुची देखाउँछन्
कम उमेरमा धेरै टेन्सन लिन्छन्
मित्रतामा सावधान रहन्छन्
घरमा सुख दिन चाहान्छन्
अरुको रिस गर्छन्
जोखिम लिन डराउँछन्
थप समाचार
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा
- 11 minutes ago

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने
- 47 minutes ago

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित
- 1 hour ago

परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो ।
भिडियो
नेपाल
ठूलाे मात्रामा अमेरिकी डलरसहित सुन्धारामा १ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।
जीवनशैली
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
विचित्र विश्व
२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।
Your Comment