Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजा जाँदै गर्दा कार दुर्घटनामा घाइते युनिसेफ प्रमुखको इजरायल भ्रमण स्थगित

गाजा जाँदै गर्दा कार दुर्घटनामा घाइते युनिसेफ प्रमुखको इजरायल भ्रमण स्थगित


एजेन्सी । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल मङ्गलबार गाजा पट्टीको भ्रमणका क्रममा इजिप्टमा भएको कार दुर्घटनामा घाइते भएकी छन् ।

यो दुर्घटनापछि उनले आफ्नो इजरायल भ्रमण स्थगित गरेकी छन् । उनी अपहरण गरिएका बालबालिकाका परिवारलाई भेट्न गएकी थिइन्।

‘युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल मङ्गलबार गाजा पट्टीको भ्रमणको क्रममा इजिप्टमा कार दुर्घटनामा घाइते भएकी थिइन् र उनको चोटका कारण इजरायलको यात्रा स्थगित गर्नुपरेको थियो’, युनिसेफका प्रवक्ताले जानकारी दिए ।

युनिसेफ मिडिया प्रमुख कर्टिस कुपरले भने, ‘कार रफाह जाने बाटोमा ठूलो खाल्डोमा खसेको थियो । उक्त दुर्घटनामा रसेल घाइते भएपनि उनको चोट भने गम्भीर छैन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT