दीपाश्रीले स्वस्तिमासँग मित्रता बढाउनुको यस्तो रहस्य !

काठमाडौं, साउन २ । अभिनेत्री दीपाश्री निरौला पछिल्लो समय फिल्महरुको कामबाट लगभग फुर्सदमै छिन् । अर्थात् नयाँ प्रोजेक्ट नपाएपछि उनी विकल्पको खोजीमा छिन् । यस्तैमा नयाँ नायिका स्वस्तिमा खड्कासँग अचानक मित्रता बढाएकी दीपाको पछिल्लो गतिविधिलाई लिएर फिल्म क्षेत्रमा मसला बन्न थालेको छ ।

 

फिल्म ‘छक्कापन्जा’मा अभिनय गरेकी स्वस्तिमासँग अचानक किन नजिकिइन् त दीपा ? जबकी, उनीहरुको कामको शैली र अरु धेरै कुरा मिल्दैनन् । गस्सिप कस्तो पनि छ भने, निश्चल अर्थात् स्वस्तिमाका श्रीमान निश्चल बस्नेतसँग नयाँ प्रोजेक्ट थुप्रै छन् । केही काम त ब्यस्तताकै कारण उनले ‘रिजेक्ट’ पनि गरिदिएका छन् ।

 

यता टेलिसिरियलबाट बिदा भएपछि दीपा भने नयाँ फिल्मको कामका लागि भौँतारिरहेकी थिइन् । यस्तैमा स्वस्तिमासँग निकट भएरै निश्चलले फिर्ता गर्ने प्रोजेक्ट आफूले पाउने प्रयासमा लागेको फिल्मकर्मीहरुको बुझाइ छ । उनकै निकटस्थहरुले समेत पछिल्लो समय यो मित्रताको भित्री रहस्यलाई सतहमै ल्याइदिएका छन् । सार्वजनिक रुपमै दीपा र स्वस्तिमाको मित्रतालाई ब्यंग्य गर्न थालेका छन् ।

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।