कस्तो होला दिपिकाको नयाँ हलिउड चलचित्र ?

मुम्बई । बलिउडमा किङ खान र फराह अख्तरको जोडदार साथ पाएर सफलताको शिखर चुमकेकी दिपिका पादुकोण अहिले हलिउडमा जम्ने तयारीमा छिन् ।

 

उनलार्इ भाग्यमानी नै मान्नुपर्छ कि बलिउडमा जस्तै दिपिकाले हलिउडमा पनि आफुलाई सहयोग गर्ने साथी पाएकी छिन् ।

 

हलिउडमा पछिल्लो पटक धमाकेदार इन्ट्रि गरेकी पादुकोणको यसै वर्ष रिलिज भएको ट्रिपल एक्स रिटर्न अफ जेन्डरकेजले राम्रै सफलता हात पार्यो । यो चलचित्रमा दिपिकाले हलिउड स्टार भिन डिजेलसँग स्क्रिन कसेयर गरेकी थिइन् । उनै डिजेल अहिले दिपिकाको हलिउड सहयात्री र सहयोगीका रुपमा देखिएका छन् ।

 

उनै डिजेलले दिपिकालाई लिएर चलचित्र निर्माण गर्न लागेको खबर यतिबेला बलिउडमा छाएको छ ।

 

स्रोतका अनुसार डिजेलले कनिर्देशन या निर्माण गर्ने चलचित्रमा दिपिकाको महत्वपूर्ण भूमिका रहने बताइएको छ । तर त्यसका लागि भने औपचारिक घोषणा नहुँदासम्म कुर्नैपर्ने हुन्छ ।

 

ट्रिपल एक्स चलचित्र सार्वजनिक भएपछि यो जोडीबीचको कसम्बन्ध निकै घनिष्ठ भएको बताइएको छ ।

 

ट्रिपलको निर्माणका बेला यी दुईबीच प्रेम सम्बन्ध रहेको हल्ला चलेपनि त्यो समाचार हल्लामै सिमित रहेको छ ।


Loading...

Your Comment


भिडियो


Related Post

हलिउड चलचित्र बेवाचमा यस्ती देखिइन् प्रियंका चोपडा (भिडियोसहित)

  • 3 months ago
हलिउड चलचित्र बेवाचमा यस्ती देखिइन् प्रियंका चोपडा (भिडियोसहित)

मुम्बई । बलिउडमा अपार सफलता हात पारेपछि हलिउड प्रवेश गरेकी अभिनेत्री प्रियंका चोपडाले अभिनय गरेको पहिलो हलिउड चलचित्र बेवाच को ट्रेलर रिलिज भएको छ ।

रणवीर दिपिकाको प्याचअप !

  • 4 months ago
रणवीर दिपिकाको प्याचअप !

मुम्बई । बलिउडको हट जोडी रणविर–दिपिकाको ब्रेकअपको खबरले केही समयदेखीबजार तताइरहेको छ ।

बहुप्रतिक्षित हलिउड फिल्म ‘स्टार वार्स’ जनवरी १ मा

  • 1 year ago
बहुप्रतिक्षित हलिउड फिल्म ‘स्टार वार्स’ जनवरी १ मा

काठमाडौं । नेपालस्थित हलिउड फिल्मका क्रेजी अडियन्सका लागि एप्पल इन्टरटेनमेन्टले एउटा आकर्षक न्यू ईयर गिफ्ट तय गरेको छ । सन् २०१६ जनवरी १ को दिन सो बितरण कम्पनीले नयाँ र प्रतिक्षित हलिउड फिल्म ‘स्टार व

hamropatro

नेपाल

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।