दिपिका को यो तस्वीर देखेर निर्देशक सन्जय लिला भन्साली किन रिसाए ?

मुम्बई । आफ्नो नयाँ फिल्म पद्मावती नायीकाको यो लुक देखेर धेरै नै चिन्तित भएका छन् निर्देशक सन्जय लिला भन्साली ।

 


तर, फिल्म निर्देशकको रुपमा सन्जयको यो चिन्ता स्वभाविक पनि हो किनभने जब दिपिकालाई उनले  पद्मावती बनाउने फैसला गरेका थिए तब नै विशेष किसिमको ईमेजलाई ध्यानमा राखेर उनको लागि लुक डिजाइन गरेका थिए ।

 

 

आफ्नो ब्रान्ड कमिटमेन्सलाई पुरा गर्ने चक्करमा दिपिकाले यो सबै भुलिन र एक म्याग्जिनको लागि बोल्ड सिन दिइन् । पहिले पनि फिल्म  पद्मावतीको कहानीलाई लिएर करणी सेनाले बबाल गरेको थियो जुन सेलाउन नपाउँदै दिपिकाले आगोमा घिउ थपिदिइन् ।यसै कारणले सन्जय लिला भन्साली दिपिकासँग रिसाएका छन् ।

 


स्रोतहरुका अनुसार सन्जयले आफ्नो अफस्क्रिन पद्मावतीको लागि यस्तो विवाद रहित र शालिन इमेज दिन चाहन्थे ताकी अनस्क्रिन फिल्मलाई लिएर कुनै बखेडा खडा हुन् नपाओस ।


त्यसै कारणले दिपिकाले हालै गराएको फोटोसुटलाई लिएर सन्जय दुखी छन् । स्रोतहरुका अनुसार सन्जय दिपिकाले फिल्म ‘ पद्मावती’ भन्दा पहिले यस खालको बोल्ड फोटोसुट गर्नु हुँदैनथियो भन्ने गर्छन् ।
त्यस्तै दिपिकाको इन्डियन लुकलाई मन पराउने फ्यानहरु पनि यी तस्वीरुहरु देखेर खुसी भएका छैनन् । दिपिकाको यी तस्वीरहरुको सामाजिक सञ्जालहरुमा पनि धेरै नै मजाक उडाइएको छ । रिसमा धेरैले दिपिकालाई नराम्रो पनि भनेका छन् ।

 


यसै कुरालाई लिएर सन्जय धेरै चिन्तित छन् । उनलाई लागेको छ, ‘मानिसहरुले दिपिकाको रिस फिल्ममाथि पोखे भने झनै तनाव हुनेछ किनभने फिल्मले पहिले पनि धेरै विवाद झेलिसकेको छ ।’ अब सन्जयको चिन्ता कति जायज छ भन्ने कुरा चैं फिल्म हलमा चलेपछि नै थाहा हुनेछ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।