दिपिकाको परिवारमा शोक

एजेन्सी । बलिउड नायिका दिपिका पादुकोणको घरमा शोक परेको छ ।

पादुकोणको हजुरबुवाको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको हजुरवुवाको ३० जनवरीमा निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दिपिका आफ्नो हजुरवुवासँग निकै नजिक रहेकी थिइन् । सन् २०१७ को नयाँवर्ष पनि दिपिकाले उनै हजुरवुवासँग मनाएकी थिइन् ।

‘पद्यावती’ को सुटिङमा व्यस्त रहेकी दिपिकाले हजुरवुवाको मृत्यु भएपछि केही दिन बिदा लिएकी छिन् ।

दिपिकाकी आमा उज्जला मुम्बईमा बस्दै आएकी छिन् भने हजुरबुवा दक्षिणी मुम्बईमा बस्दै आएका थिए ।

Your Comment

थप समाचार

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 5 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 14 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने

माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गृहमन्त्री वर्षमान

  • 26 minutes ago

Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।