आफ्नै आँगनमा ढुङ्गाको ईश्वर खोज्दै क्षितिज

दाङ, असोज १९ । कवि रमेश क्षितिजले जन्मथलो दाङ आएको समयमा ढुङ्गामा ईश्वर खोज्ने प्रयास गरेका छन् । आज उदाहरण समुहले दाङको घोराहीमा गरेको कार्यक्रममा कविता बाचन गर्दै ‘ढुङ्गामा ईश्वर’ खोज्ने प्रयास गरेका हुन् ।

उदाहरण समुहले कवि रमेश क्षितिजसंग ‘आफ्नै आँगनमा क्षितिज’ कार्यक्रम गरेको थियो । त्यस अवसरमा साहित्य जीवनका बारेमा भलाकुसारी समेत भएको थियो । २०५७ साल र २०६९ सालमा गरी दुई वटा कविता संग्रह प्रकाशण गरेका क्षितिजले दाङ आएको समयमा कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गरेका थिए ।

कामको क्रममा भारतको राजस्थान जादा कवि रमेश क्षितिजले एउटा कलाकारले ढुङ्गाको मुर्ति बनाएको देखेपछि त्यसमाथि ईश्वर देखेर कविता रचना गरेको बताएका थिए । उदाहरण समुहले गरेको कार्यक्रममा कवि क्षितिजले आफुले रचना गरेका जिन्दगी, स्वस्थानी, धुपीको बोट र गीत सुन्न बसेको दर्शक कविता बाचन गरेका थिए ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।