शीर्ष दलका तीन नेता फेरि वार्तामा

स्केच:नेपालीपत्र ग्राफिक्स

काठमाडौं । गएराती फागुन आठ गते स्थानीय निकायको निपर्वाचन गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेतृत्व फेरी वैठकमा जुटेका छन् ।

राती अबेरसम्म सत्तापक्षीय दुई दल निर्वाचनको मिति घोषणा गर्दै संविधान संशोधनको दिशामा अघि बढ्ने बताइएको भएपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कुनैपनि वाहानामा निर्वाचनको मिति तोक्ने विषयमा आलटाल गर्न नहुने बताउँदै संविधान संशोधनको विषयमा खासै सकरात्मक हुन सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको छलफलमा राजनीतिक परिस्थिति सहज बनाउँदै निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल केन्द्रित रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Your Comment

थप समाचार

धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

  • 3 minutes ago
धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

वेल्थ इन्साइटको सीएनएनमा छापिएको रिपोर्ट अनुसार फ्रान्ससँग जोडिएको मोनाको शहरमा विश्वमा सबैभन्दा धेरै करोडपति मानिसहरु बस्छन् ।

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 19 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 29 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

भिडियो

hamropatro

नेपाल

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

जीवनशैली