यी दुई ग्रहमा भइरहेको छ हिराहरुको वर्षा

एजेन्सी । धर्तीमा मानिसहरुलाई थाहा छ हिराको मुल्य कति पर्छ । कतिपय मानिसहरुको जीवन त एउटा हिरा किन्नमा नै जीवन सकिन्छ । यस्तैमा कसैले तपाईलाई सौर्यमण्डलका दुई ग्रह छन् जहाँ हिराको वर्षा हुन्छ भन्दा के गर्नुुहन्छ ?

 

हाम्रो सौर्य प्रणालीमा दुई यस्ता ग्रहहरु रहेका छन् जहाँ हिराको वर्षा हुन्छ । ती ग्रहहरु वरुण (नेप्टुन) र अरुण (युरेनस) ।

 


वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘अरुण र वरुण ग्रहमा बहुमुल्य रत्न हिराहरुको वर्षात् भइरहेको छ । यो पछिल्ला केही दिनहरुमा भइरहेको घटना हो ।’ वैज्ञानिकहरुका अनुसार यी दुई ग्रहको भित्री भागमा एट्मास्फियरिक प्रेशर धेरै नै हुन्छ जसका कारण हाइड्रोजन र कार्बन बण्ड टुट्न जान्छ ।


यही कारण यी ग्रहहरुमा हिराको वर्षात् भइरहेको छ । विशेषज्ञका अनुसार पछिल्ला हजार वर्षसम्म हिरा विस्तारै विस्तारै प्लेनेट्सको हिउ सतहमा जम्मा भएर रहेको थियो ।


यी ग्रहहरुको संरचना पृथ्वीभन्दा धेरै फरक रहेको छ । यो ग्रहमा हाइड्रोजन र हिलियम ग्याँसको दबदबा रहेको छ । वैज्ञानिकहरुका अनुसार यो ग्रहको भित्री भागमा लगभग ६२०० मील भित्र अत्याधिक दबाब हुनेगर्छ । यही कारण यो ग्रहमा हिराको वर्षात् हुनेगर्छ



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।