संस्कृतिविद डा गुरुंगसंग एनआरएन यूकेको अन्तरक्रिया हुंदै

  • बुधबार, २७ पुष, २०७३
  • 8 months ago
  • युके

बाचस्पति रेग्मी,लण्डन । संस्कृतिविद प्राज्ञ डा जगमान गुरुंगसंग आउंदो आइतबार एक अन्तरक्रिया हुने भएको छ ।

 

हाल बेलायतको भ्रमणमा रहेका डा गुरुंगसंग एनआरएन यूकेले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।


अल्डरसटसिथत एम्पायर हलमा बिहान ११ बजे अन्तरक्रिया तय गरिएको छ ।

 

कार्यक्रममा सभागी हुन एनआरएन यूकेले कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुसंगै सबैमा आग्रह गरेको छ ।


तमु धि यूकेको ल्होसार कार्यक्रममा अतिथीका रुपमा सहभागी हुन डा गुरुंग केहि दिन पहिले बेलायत आएका हुन् ।


त्रिभुवन विश्वविद्यालयबाट इतिहास, संस्कृति र पुरातत्व विषयमा एमए गरेका डा गुरुंगको पिएचडी भने भारतको कलकत्ताबाट 'सिनो टिबेटन एस्ट्रोलोजिकल सिस्टम'मा गरेका थिए ।


राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका गुरुंग नेपाल संस्कृति अध्ययन केन्द्रका प्रमुख हुन् ।



    Your Comment

    थप समाचार

    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    • 19 minutes ago
    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    • 22 minutes ago
    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    • 4 hours ago
    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

    जीवनशैली

    महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

     महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

    एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ