सिमांकनको विषयमा कांग्रेस नेता महतको यस्ताे फरक मत

फार्इल तस्विर

भीमदत्तनगर, २५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले प्रदेश सीमाङ्कनका विषयमा प्रदेश नं ५ मा देखिएको विवाद सुल्झाउने जिम्मा सोही प्रदेशका नागरिकको रहेको बताएका छन् ।

 

कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा उनले सीमाङ्कनका विषयमा आवश्यक परे सोही प्रदेशका नागरिकको जनमतसङ्ग्रह पनि गर्नुपर्ने बताए । उनले भने–‘पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो विषय होइन ।”

 

उनले सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसमेत गरे । संसद्मा टेबल गरिएको संशोधन विधेयकमा निर्वाचनसम्बन्धी बुँदालाई छिटो पारित गरेर सरकार निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए । रासस



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 6 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 12 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 21 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ