गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेलाहमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला नेपाली पत्र बिहीबार, २०८० मंसीर ७ गते, ०९:४९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । गत अक्टोबर ७ मा हमासको हमलामा बेपत्ता भएकी २६ वर्षीया इजरायली महिला शनि गाबेको शव बुधबार फेला परेको छ।योकानिमका मेयर साइमन अल्फासीले शनिको मृत्युमा शोक व्यक्त गर्दै उनी अब यो संसारमा नरहेको बताए ।उनले ४७ दिनदेखि शानीको आगमनको आशा गरेको बताए । तर, उनको मृत्युपछि यो आशा पनि समाप्त भएको मेयरले बताए ।यससँगै साइमन अल्फासीले पनि शनिको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।उनले शनिका आमाबुवा याकूब र मीकल, उनका भाइ एभिल र उनकी बहिनी नित्जानप्रति संवेदना व्यक्त गरे। शनिको परिवारले सात हप्तासम्म शनिलाई खोजेर घर ल्याउन हरसम्भव प्रयास गरेका थिए । #हमास आक्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्धकाठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चितलण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्योकाठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तारकाठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्तकाठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुग्योएजेन्सी । इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिवार जानकारीधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal