कुन उमेरकाे मानिसले दिनमा कति अण्डा कसरी खाने ? जानिराखाैं

हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारीरिक अवस्थाको आधारमा अण्डा फरक फरक मात्रामा खानुपर्छ ।


अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । शरिरमा यसलाई पचाउन र यसबाट फाइदा पाउनको लागि कार्बोहाइडेट पनि चाहिन्छ ।


यदी तपाई धेरै अण्डा खानुहुन्छ भने कार्बोहाइडेट वाला खानेकुराहरु जस्तै ब्राउन ब्रेड, दुध, घिउ, रोटी पनि धेरै खानुपर्छ ताकी अण्डाको प्रोटिन पुरै अब्जर्ब हुन सकोस ।

 

एउटा अण्डामा पाइने पोषण तत्वहरु
प्रोटिन ३१ ग्राम
क्यालोरी ७०
फ्याट ४
सोडियम ६२ मिलिग्राम
पोटेसियम ५९ मिलिग्राम

कुन उमेरका मानिसले कतिवटा अण्डा खाने ?


१. ५–१० वर्ष उमेर
५–१० वर्ष उमेरका बच्चाहरुले दिनमा एउटा अण्डा मात्रै खानुपर्छ । बच्चाको तौल बढी छ भने भित्रको पहेँलो भाग नखुवाउनुहोस् ।


२. १०–१५ वर्षको उमेरमा
दैनिक एउटा अण्डा पुरै खानुहोस र अर्को अण्डा भित्रको पहेँलो भाग बिना खानुहोस् । तौल कम छ भने पहेँलो भाग पनि खानुहोस् र यदि तौल धेरै छ भने पहेँलो भाग बिना अण्डा खानुहोस् ।


३. १५–२० वर्षको उमेरमा
दैनिक ३–४ अण्डा खानुहोस् । यदि प्रोटिनको अन्य स्रोत जस्तो पनिर वा चिकेन खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।


४. २०–३० वर्षको उमेरमा
दैनिक २ देखि ३ अण्डा खानुहोस् । आफ्नो तौलको आधारमा पहेँलो भागको साथ वा पहेँलो भाग विना खानुहोस् ।


५. ३०–४० वर्षको उमेरमा
दैनिक २ अण्डा पहेँलो भाग बिना अण्डा खानुहोस् । यस उमेरमा तौल बढ्ने सम्भावना धेरै रहन्छ । यसैले पहेँलो भाग नखानुहोस ।


६. ४०–५० को उमेरमा
पहेँलो भाग बिना दैनिक२ वटा अण्डा खानुहोस । यो उमेरमा मेटाबोलिज्म कमजोर हुन्छ । यसैले पहेँलो भाग विना अण्डा खानुहोस् ।


७. ५० देखि ६० को उमेरमा
पहेँलो भाग बिना दैनिक एउटा अण्डा खानुहोस । मुटुको समस्याको सम्भावना बढ्न सक्छ । यसैले पहेँलो भाग बिना खानुहोस ।

 

बडि बिल्डरले
दैनिक १०–१२ अण्डा खानुहोस् । यो प्रोटिनको राम्रो स्रोत हो जसले मांसपेशी बलियो हुन्छ ।

 

गर्भावस्थामा
दैनिक २ अण्डा खानुहोस । पहेँलो भागसहित खान सक्नुहुन्छ । यसमा पाइने एल्ब्युमिन प्रेग्नेन्सीमा फाइदाकारी हुन्छ ।

 

 

यी स्वास्थ्य समस्या भएको मानिसले कति अण्डा खाने ?

 

 

मुटुरोगी/ब्लडप्रेसर
हप्तामा तीन दिन पहेँलो भाग बिना एउटा अण्डा खानुहोस । पहेँलो भागमा कोलेस्ट्रोल को मात्रा धेरै हुन्छ जसले मुटुको समस्या र रक्तचाप बढ्ने सम्भावना अधिक हुन्छ । त्यसैले पहेँलो भाग नखानुहोस् ।


किड्नीको समस्या
४ अण्डा पहेँलो भाग बिना खानुहोस् । अण्डामा म्याग्नेसियम हुन्छ जसले किड्नीको समस्याबाट बचाउन मद्धत गर्छ ।


क्यान्सर
४–५ अण्डा खानुहोस् । यसमा पाइने क्याल्सियम, आइरनले नयाँ कोषहरु बन्न मद्धत गर्छ ।


थाइराइड
दैनिक २ अण्डा पहेँलो भाग सहित खानुहोस् । यसमा अमिनो एसिड, सेलेनियम हुन्छ जसले थाइराइड नियन्त्रण गर्छ ।



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 31 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 49 minutes ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।