खाली पेटमा यस्ता चीजहरु खाँदै नखानुहोस्

खाली पेट हुनाले एसिडकोमात्रा बढ्न जान्छ ।  यस्तो समयमा एसिड बढाउने खाना झन् खानु हुँदैन । यसले डाइजेशनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ । यसले कब्जियतको समस्या पनि बनाउन सक्छ । यस कारण खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन ।


१. केरा

केरामा म्यागनिसियम ज्यादा हुन्छ । यसलाई खाली पेटमा खानाले शरिरमा क्यालशियम र म्यागनिसियममा सन्तुलन बिग्रन्छ ।


यसले छातीमा जलन हुने र पाचनमा समेत खराब असर पार्ने गर्छ ।


२. सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ । खाली पेटमा त्यसै पनि एसिड ज्यादा हुन्छ । यदी यस्तो अवस्थामा खानु भयो भने एसिडको मात्रा बढ्छ ।


सुन्तला खानाले पेट र छातीमा जलन हुन्छ । स्टोन समस्या पनि हुनसक्छ ।


३. शंख्खरखण्ड


यसमा टेनिन र पेक्टिन हुन्छ जसका कारण खाली पेटमा पाचन हुन सक्दैन ।


डाइजेशन हुनसक्दैन । छातीमा जलन हुने सम्भावना पति उत्तिकै हुन्छ ।


४. दुध


यसमा स्याचुरेट फ्याट र प्रोटिन पेटको मांसपेशीलाई कमजोर बनाउने काम गर्छ । पाचनप्रणाली कमजोर बनाउनुका साथै कफ हुने आशंका पनि उत्तिकै रहन्छ ।


५. टमाटर


खाली पेटमा टामाटर पनि खानु हुँदैन । खाली पेटमा टमाटर खाँदा यसमा रहेको एसिडले पेटमा अघुलनशिल जेल पैदा गर्छ ।


यसका कारण स्टोन प्रोबोल्म हुने गर्छ ।


६. ग्रीन टी


यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ ।


७. चिनी


खाली पेटमा चिनी पनि खानु हुँदैन । यसले ब्लड सुगर लेभल बढाउने काम गर्छ ।


एकहदसम्म यसले इनर्जी दिने काम गर्छ । ज्यादा हुनाले थकान महसुस समेत गराउँछ ।


८. सफ्ट ड्रिक्स


यसमा कार्बोनेट एसिडकोमात्रा अधिक हुन्छ । यसले एसिडको लेभल बढाउने काम गर्छ ।


९. चिया


चिया पनि खाली पेटमा नखानुहोस् । यसले शरिरमा एसिडको लेभल बढ्छ । यसले शरिरमा जलन हुन्छ भने अल्सर पनि हुने सम्भावना बढी हुन्छ ।


१०. तरभुजा


यसमा भिटामिन,आइरन, म्यागनिसियम र पोटासियमको मात्रा अधिक हुन्छ ।



Your Comment

थप समाचार

एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

  • 8 hours ago
एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

काठमाडौं, असार ९ । एनसेलसँगको सहकार्यमा हुवावे टेक्नोलोजिजले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजा

मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

  • 9 hours ago
मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

काठमाडौँ, असार ९ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

  • 10 hours ago
एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

लण्डन । एनआरएन यूकेको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष योगकुमार फगामीले दाबी प्रस्तुत गरेका छन् ।


Loading...

भिडियो

hamropatro


जीवनशैली

यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

एजेन्सी–ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।