विश्वकै मोटी महिलाको तौल १४० किलो घट्यो

इजिप्टमा बस्दै आइरहेकी विश्वकै सबैभन्दा मोटी महिला आफ्नो तौल कम गर्न भारत आएकी थिइन् । उनको सर्जरीमार्फत तौल घटाउने प्रक्रियाले काम गरेको छ । इमान अहमदको तौल १४० किलोग्राम कम भएको छ ।


उनको उपचार गराइरहेका चिकित्सकहरुले यस्तो जानकारी दिएका हुन् । इमान अहमद मुम्बइको सैफी अस्पतालमा डाक्टर मुफज्जल लकडावालाको नेतृत्वमा रहेको डाक्टरको टिमसँग उपचार गराइ रहेकी छिन् ।


अस्पतालले एक बयान जानकारी गराउँदै वर्तमान एमनको तौल ३५८ केजी रहेको बताएको छ । उनी ११ फ्रेबअरीमा भारत आएकी थिइन् । उनको तौल ५०० केजी रहेको थियो । हाल उनलाई दुई घण्टासम्म तरल खाना दिइदै राखिएको छ ।



Your Comment

थप समाचार

कति छ म्यानचेस्टर सिटी क्लबका मालिकको सम्पत्ति ?

  • 1 minute ago
कति छ म्यानचेस्टर सिटी क्लबका मालिकको सम्पत्ति ?

एजेन्सी । विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् ।

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 7 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 41 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।