खुट्टाको औलाले बताउँछ मानिसको स्वाभाव, हेर्नुस् औलाको आकार अनुसार मानिसको स्वभाव

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

 

त्यसैगरि मानिसको खुट्टाको औलाले मानिसको स्वाभाव पत्ता लगाउने विश्वास गरिन्छ । मानिसको खुट्टाको औँला कस्तो छ त्यसअनुसार मानिस कस्तो छ पत्ता लाग्छ ।

 

हेर्नुस् मानिसको औलाको आकार अनुसार मानिसको स्वभाव यस्तो हुन्छ ।

 

माथि दिइएको चित्रबाट आफ्नो स्वाभाव पत्ता लगाउन सकिन्छ ।

 

 

 

१. नम्बर एक : 

 

तपाइको स्वाभाव घमण्डी खालको हुने छ। एक नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः घमण्डी हुन्छन ।

 

२. नम्बर दुइ :

 

 तपाइको स्वाभाव परिश्रमी र मेहनति खालको हुने छ। दुइ नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः परिश्रमी हुन्छन् ।

 

३. नम्बर तीन : 

 

तपाइको स्वाभाव युनिक अर्थात अद्वित्तिय खालको हुने छ। तीन नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः युनिक हुन्छन् ।

 

४. नम्बर चार :

 

तपाइको स्वाभाव शान्त अर्थात शान्तमय खालको हुने छ। यस्तो खुटाले शान्तिको प्रतिक जनाउँदछ। चार नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः शान्त हुन्छन् ।

 

५.नम्बर पाँच :

 

तपाइको स्वाभाव जागरिलो अर्थात अल्छी नहुने खालको हुने छ। पाँच नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः जागरिला र नथाक्ने खालका हुन्छन् ।

 



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 33 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 51 minutes ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।