जेठो छोराले किन चाँडै स्विकार्छ गल्ती ?

यदी तपाईलाई लाग्छ कि धेरै जसो तपाईको जेठो छोरा आफ्नो गल्तीहरु स्विकार्छ र सजायको लागि हाजिर हुन्छ त्यसो भए उ मात्रै एक होइन । एक अनुसन्धानमा शोधकर्ताहरुले यो पत्ता लगाएका छन् कि जेठो सन्तान आफ्नो साना भाइबहिनीको भन्दा छिटो आफ्नो गल्ती स्विकार गर्छन् ।


मेरिल्याण्ड विश्वविद्यालयको शोधकर्ताहरुले ४ देखी ९ वर्षका बच्चाहरुमा गरेको एक अध्ययनको दौरान बच्चाहरुले काल्पनिक परिस्थितिमा गल्ती गरे र फेरि यी गल्तीहरुलाई स्विकारे या झुटो बोले ।


अनुसन्धानबाट यो कुरा अगाडि आयो कि चार र पाँच वर्षका बच्चामा सकरात्मक भावना धेरै हुने पाइयो । उनीहरुले आफ्नो गल्तीको कारण झुटो बोल्ने वा नकरात्मक हुनुको सट्टा गल्ती स्विकार गरे ।


दोस्रो तर्पm सात देखीनौ वर्षका बच्चामा गल्ती गरेपछि झुटो बोल्ने र नकरात्मक नियतको साथमा गल्ती स्विकार्ने कुरा पाइयो ।


प्रमुख सोधकर्ता क्रेग स्मिथले भने ‘अध्ययनको उद्देश्य बच्चामा झुटो बोल्ने र स्विकार गर्ने को भावनाको पहिचान गर्नु थियो ।’ अनुसन्धानमा यो पनि परिक्षण गरियो कि के यी भावनाहरु बच्चाको स्विकार गर्ने प्रवृत्ति वास्तविक दुनिँयाको हालत सँग प्रभावित हुन्छ ? शोधकर्ताहरुले यसमा यो पनि व्याख्या गरे कि बच्चा आफ्नो बचाउ कसरी गर्छ ।


पत्रिका चाइल्ड साइकोलोजीमा स्मिथले भनेका छन्,‘तपाई बच्चालाई भन्नुहुन्छ कि तपाई नरिसाइकन उसको कुरा सुन्नु हुन्छ अनिमात्र उसले सबै कुरा भन्न थाल्छ ।’


एक आमाबुबाको रुपमा तपाई आफ्नो बच्चाले गरेका कामहरुसँग खुशी हुन सक्नु हुन्न तर पनि तपाई आफ्नो बच्चासँग कुराकानी गर्ने बाटो खुला राख्न चाहनुहुन्छ भने तपाईले उसले आफुलाई गल्तीको बारेमा भनेर राम्रो काम गर्यो र तपाई खुशी ह्ुनुहुन्छ भनेर बताउनुपर्ने हुन्छ ।



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 15 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 21 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 30 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ