तोकिएकै समयमा स्ववियु निर्वाचन गर्ने तीन दलको सहमति

काठमाडौं । प्रमुख तीन दलबीच तोकिएकै समयमा स्ववियु निर्वाचन गर्ने सहमति भएको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बिहान बसेको बैठकमा दलहरुबीच तोकिएकै समयमा स्ववियु निर्वाचन गर्ने सहमति भएको हो ।

 

बैठकमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सबैको सहमतिमा निर्वाचन गर्न उपयुक्त हुने बताएपनि प्रधानमन्त्री दाहालले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएका थिए ।

 

प्रमुख तीन दलका विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु सहित बसेको बैठकमा प्रधानमन्त्री दाहालले तोकिएकै समयमा स्ववियु निर्वाचन गर्ने र सरकारले आवश्यक सुरक्षा प्रदान गर्ने बताएका थिए ।

 

नेपाली कांग्रेसको भातृ संगठन नेपा विद्यार्थी संघले उमेर हदबन्दिको लगाउन नहुने माग गर्दै काठमाडौंका विभिन्न क्याम्पसमा तालाबन्दि गर्दै आएको छ भने विप्लव माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले पनि निर्वाचनको मिति सार्नुपर्ने माग गर्दै तालबन्दि गर्दै आएको छ ।



    Your Comment

    थप समाचार

    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    • 1 minute ago
    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    • 4 hours ago
    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    • 4 hours ago
    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।