कुन समयमा कुन फलफूल खाने ?

एजेन्सी । हामी जुन पायो त्यही फलफुल जुनपायो त्यही समयमा खान्छौं तर त्यो गलत अबधारणा हो । विज्ञहरुका अनुसार उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपयुक्त हुन्छ, यसले बिहानै जोश दिन्छ । तर रातमा त्यस्ता हफफुल खान हुँदैन भन्छन् तिनै विज्ञहरु । त्यसोभए कुन समयमा कुन फलफुल खाने त ?

 

बिहानः

 

बिहानको समयमा परिश्रम वा काम गरिने भएकोले यो समयमा बढी फाइबरयुक्त फलफूल खानुपर्छ । जस्तो स्याउ, अनार र केरा ।

 

ब्रेकफास्टपछि र लन्चअघिः

 

अमिला तथा गुलिया सिट्रस वर्गका फलफुल खाने उपयुक्त समय हो यो । गुलिया र भिटामिन सीयुक्त जस्तै चेरी, स्ट्राबेरी यो समयमा खानुपर्छ । एन्टिअक्सिडियन्ट, फाइबर र क्यालोरियुक्त फाइबर सबैभन्दा बढी उपयुक्त हुन्छ ।

 

साँझमाः

 

साँझ ६ बजेपछि तपाईंको शरिरको मेटाबोलिक दर बिस्तारै घट्दै जान्छ, जसका कारण शरिरले क्यालोरीलाई उपयोग गर्ने क्षमतामा क्रमिक ह्रास आउछ । उच्च क्यालोरियुक्त आँप साँझ परेपछि कुनै पनि हालतमा खानुहुन्न । बरु खरभुज, सुन्ताला, चेरी लगायतका उच्च फाईबरयुक्त फलफुल खानुपर्छ ।

 



Your Comment

Loading...

भिडियो


Related Post

चितवनमा तरकारी थोक बजार निर्माण गर्न व्यवसायीको माग

  • 1 year ago
चितवनमा तरकारी थोक बजार निर्माण गर्न व्यवसायीको माग

चितवन, २१ चैत । चितवनमा भरतपुरमा फलफूल तथा ताजा तरकारी थोक व्यवसायी संघले नारायणगढमा व्यवस्थित फलफूल तथा तरकारी बजार निर्माणका लागि माग गरेका छन् ।

खाना खाने समयमा पानी पिउनाले शरिरलाई गर्छ यस्ता बेफाइदाहरु

  • 5 months ago
खाना खाने समयमा पानी पिउनाले शरिरलाई गर्छ यस्ता बेफाइदाहरु

पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, खाना खाने समयमा पानी पिउनु हाम्रो स्वास्थ्यको लागि भने राम्रो मानिदैन । धेरैलाई थाहा नहुनसक्छ खाना खाँदा पानी खानु राम्रो होइन । यसले तपाईको स्वास्थ्यल

दर्दनाक अवस्थामा घरेलु श्रमिक, कुकुरलाई पकाएको खाना खान बाध्य

  • 4 months ago
दर्दनाक अवस्थामा घरेलु श्रमिक, कुकुरलाई पकाएको खाना खान बाध्य

ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी छिन् ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।