ओलीको सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन : गगन थापा

  • बिहीबार, २३ पुष, २०७२
  • 2 years ago
  • नेपाल

महोत्तरी, पुस २३/संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गरे ।

मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै कांग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको पनि बताए ।

त्यस्तै, सोही कार्यक्रममा सहभागी हुनुभएका कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार खिचडी सरकार रहेको प्रतिक्रिया दिए । रासस

    Your Comment

    थप समाचार

    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    • 2 minutes ago
    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं, फागुन ६ । सरकारीनिवास बालुवाटार सर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपहरान्ह चार बजे बालुवाटार सर्ने योजना बनाएका ओलीले त

    युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

    • 2 minutes ago
    युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु !

    एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    • 17 minutes ago
    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।

    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए ।

    जीवनशैली