गगन जी बाख्रा खोइः केशव स्थापित

  • शनिबार, २ मंसिर, २०७४
  • 3 weeks ago
  • नेपाल

काठमाडौँ, मंसिर २ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता केशव स्थापितले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई बाख्रा खोइ भन्ने प्रश्नका साथै व्यंग गरेका छन् ।

 

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनले गगनको कामलाई आलोचना गरेको प्रष्ट देखिन्छ ।

 

गगन थापाले बाख्रा पालनको नाममा राज्यले दिएको कृषि अनुदानको दुरूपयोग गरेको उनको आरोप छ । गगन थापाले बाख्रा पालन गरेको भनिएको ठाउँमा आफु हेर्न गएको तर जाँदा बाख्रा र बाख्राको खोर दुवै नभेटिएको उनले दाबी गरे ।

 

उनले भने,‘गगनले बाख्रा पालन मात्रै नभई खसीको मासु बेच्ने पसल पनि खोलेको हल्ला गरे तर मैले त्यस्तो पसल पनि अहिले सम्म देखिन ।’

 

गगन थापाले सुरू गरेको बाख्रा पालनबाट उत्पादित खसी सायद उनका आसेपासेहरूले खाएर सिध्याएको हुन सक्ने भन्दै नेता स्थापितले गगन थापामाथि उनले व्यङ्ग्य पनि कसेका छन् ।


आर्थिक पारदर्शीता र राष्ट्र निर्माणका ठूला–ठूला कुरा गर्ने नेता गगन थापाले अब जनतालाई हिसाब बुझाउनुपर्ने नेता स्थापितको माग छ ।

 

 भिडियाे

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 59 minutes ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।