बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • बुधबार, २७ मंसिर, २०७४
  • 4 months ago
  • युके

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।


गत आइतबार लण्डनको याक एण्ड यति रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेल प्रमुख अतिथी थिए ।


सो अवसरमा संस्थाका महासचिव लेखनाथ गैरेले संस्थाको उद्धेश्य, वार्षिक समिक्षिा तथा गतिविधीहरुबारे प्रस्तुति गरेका थिए ।


उपाध्यक्ष विष्णु चेम्जोंगले संस्थाले गरेका गतिविधीहरुबारे सहभागीलाई जानकारी प्रस्तुत गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथी ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले दिगो उद्यमशिलतामा जोड दिदैं यहांको नविन सोंचलाई नेपालमा लगेर उत्पादक काममा लगाउनुपर्ने धारणा राखे ।

 

कार्यक्रममा सहभागी संस्थाका सहभागीहरुले आत्मनिर्भर संस्था, सामुहिक लगानीको अवधारणा र संस्थाको थप सक्रियताजस्ता पक्षलाई महत्वका साथ अघि बढाउनुपर्ने राय व्यक्त गरे ।


अध्यक्ष शालिक सापकोटाले संस्थाले उद्यमीहरुबीचको नेटवर्किंगका साथै नेतृत्व कौशलको विकासलाई पनि लक्ष्यका रुपमा लिएको बताए ।


सन् २०१६ मा स्थापित यो संस्थामा झण्डै ५० जना सदस्य छन् ।



    Your Comment

    थप समाचार

    मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

    • 5 minutes ago
    मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

    काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    • 39 minutes ago
    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    • 41 minutes ago
    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

    मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

    काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

    जीवनशैली

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

     

    संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

    विचित्र विश्व

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।