सपथ लिए नवनियुक्त प्रधानन्यायाधीशले, के होला भरतपुर प्रकरण ?

काठमाडौं, साउन २ । सर्वोच्च अदालतका नवनियुक्तप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । रास्ट्रपति भवन सितलनिवासमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायधिश पराजुलीले सपथ लिएका हुन् ।

 

प्रस्ताव गरिएका प्रधानन्यायधीश पराजुलीले आजैदेखि औपचारिक रुपमा काम शुरु गर्नुहुने छ । नवनियुक्त प्रधानन्यायाधीश पराजुली सर्वोच्चको नेतृत्वमा आएपछि भरतपुर प्रकरणबारे हुने फैसलाप्रति धेरैको चासो बढेको छ ।

 

पटकपटक स्थगीत भएको भरतपुर प्रकरणको पेशी सोमबार अर्थात् आजका लागि तोकिएको छ ।

 

मतगणनाका क्रममा माओवादी कार्यकर्ताले केही मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनमतदान गर्ने निर्णयका विरुद्ध पुनमतगणनाको माग गर्दै अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले मुद्दा दायर गरेका थिए ।

 

विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने अपेक्षा धेरैको छ । प्रधानन्यायायधीशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुद्दा छिट्टै छिनोफानो हुने आशा बढेको हो ।


भरतपुर महानगरपालिकामा माओवादी र कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच रोचक प्रतिस्पर्धा छ ।



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 5 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ