ह्याण्डसम लुक बनाउन चाहनुहुन्छ, यसो गर्नुहोस्

जोकोही पुरुष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ ।

 

यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ । जसरी सामान्य रुपमा महिलाहरुले गर्ने गर्छन् । सही तरिकाले छालाको सुरक्षा गर्न सकेमा तपाईको उमेरभन्दा १० वर्ष कम देखिन सक्नुहुनेछ भने तपाई निकै आकर्षक पनि देखिन सक्नुहुनेछ ।


पढ्नुहोस् ५ टिप्सहरु


१. अनुहारको छालामा विशेष ध्यान दिनुहोस । साबुनको प्रयोग गर्नुभन्दा फेसवासको प्रयोग गर्नुहोस् । समयसमयमा अनुहारको मसाज गराउनुहोस् । यसले अनुहारमा चमक दिने काम गर्छ ।


२. हप्तामा दुई तीनपटक कपालमा स्याम्फुको प्रयोग गर्नुहोस् र कपालको लम्बाइ राम्रो सँग मिलाएर कपाल काट्नुहोस् । आइब्रो मोटो छ भने सेप दिने काम गर्नुहोस् ।


३. सेभिङ गर्नु आवश्यक छ । अनुहारमा फोहोर जम्मा हुन नदिन पनि सेभिङ गर्नुहोस् । यदी दाह्री पाल्न चाहानु हुन्छ भने ट्रिमिङमा ध्यान दिनुहोस् । आफ्नो अनुहारको रुप अनुसार दाह्रीलाई मिल्दो सेप दिनुहोस् । यसले तपाई आकर्षक देखिनु हुन्छ ।


४. नङमा पनि बारम्बार ध्यान दिनुहोस् । नङ धेरै दिनसम्म नपाल्नुहोस् । समय समयमा काटिरहनुहोस् । पुरुषको लामो नङले गलत अर्थ दिने गर्छ ।


५. हात तथा खुट्टको छाला नरम गर्नका लागि सफाई र मोस्चराइजरमा ध्यान दिनुहोस् । जब हात, अनुहार, खुट्टा धुनुहुन्छ, त्यसपश्चात मोइस्चराइजर अवश्य लगाउनुहोस् । यसले तपाईको छाला नरम बनाइराख्छ भने आकर्षक देखिन मदत गर्छ ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 10 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 15 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 24 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।